दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

सर्वोच्च अदालतका का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्की द्वारा सिद्धबाबाको मन्दिर दर्शन

सर्वोच्च अदालतका कायम मुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाल्पा स्थित सिद्धबाबाको मन्दिर दर्शन गरेका छन् ।
सिद्धपुरुष भर्तृहरिले यही क्षेत्रमा तपस्या गरी सिद्धि प्राप्त गरेको पश्चिम नेपालकै पशुपतिका रुपमा परिचित सिद्धबाबा मन्दिर धार्मिक एवम पर्यटकिय गन्तव्य हो ।
मन्दिर बिकास समितिको निमन्त्रणमा कार्कीले मन्दिरमा पुगेर दर्शन गरेका छन् । दर्शनका लागि पुगेका कार्कीलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार शेरचन, मुल पुरोहित नारायण प्रसाद घिमिरे, तिनाउ गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लाल ब थापा र समितिका अन्य पधादिकारिले स्वागत गरेका थिए ।
साथै समितिले मन्दिर दर्शन गराई मायाको चिनो प्रदान गरेको थियो भने मन्दिरका मुल पुरोहि तहितको पुरोहितहर्ले स्वस्थी बाचन र पुजा गराएका थिए । यस अघि यो मन्दिरमा महामहिम राट्रपति विद्यादेवी भण्डारीले समेत दर्शन गरेकी थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित