जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

दर्ताबिना संचालित मालिका कालिका होटललाई ५० हजार रुपैयाँ जरिवाना

बुटवल — दर्ताबिना नै संचालन भएका रुपन्देहीका २ होटल कारबाहीमा परेका छन् ।जिल्ला अनुगमन समितिले बुटवल उपमहानगरपालिका १२ कलुवाको मालिका कालिका होटललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

अनुगमनमा दर्ता नभएको, मुल्यसूची नराखेको, किचन फोहोर रहेको र खाना स्वस्थकर नदेखिएको भन्दै अनुगमन टोलीले जरिवाना गरेको हो ।

यस्तै, देवदह नगरपालिका घोडाहाको आधीखोला होटललाई २० हजार रुपैयाँ जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कायालय, घरेलु तथा साना उद्योग कायालय, इलाका प्रहरी कार्यालय बुटवल लगायतको टोलीले होटलहरुको अनुगमन गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित