जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

बुटबल सामुदायिक बन उपभोक्ता समुहको १६ औं साधारण सभा तथा १४ औं अधिबेशन सम्पन्न

बुटबल सामुदायिक बन उपभोक्ता समुह बुटबल १ र २ को १६ औं साधरण सभा तथा १४ औ अधिबेशन आज सम्पन्न भएको छ ।
अधिबेशनको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले ामुदायिक बनको सरक्षण सबै मिलेर गनुपर्ने बताए । बनलाई डढेलो र बाढी पहिरोबाट रोकथाम गदै आर्थिक आय आर्जन सग जोडनु पर्ने उनको भनाई थियो । सामुदायिक बनहरुमा चोरि निकासी तस्करहरु बढिमात्र बन बिनास गर्न लागेको हुदा यसको सरक्षण को लागि सबै लाग्नु उनले बताए । साथै उनले बनलाई हरियाली बनाउनको लागि सघिय सरकार प्रदेश सरकार र स्थानिय सरकारले महत्बपूर्ण भुमिका खेल्नु पर्ने बताए ।
कार्यक्रममा बुटबल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डे, मणिमुकुन्द सेन उद्यान सरक्षण समितिका अध्यक्ष खेम प्रसाद लुइटेल, बाबुराम पोखरेल, शोभाखर पोखरेल, लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा सस्थाका अध्यक्ष महेन्द्र कुमार राज भण्डारीले अध्यक्षको प्रतिबेदन तथा कोषाध्यक्ष जिबलाल पौडेलले लेखा परिक्षणको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम सचिब रन्जु भटराईको सन्चालनमा सम्पन्न भएको थियो ।

अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित