रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

पोखरामा विमान दुर्घटना, भेटियो ब्ल्याक बक्स

गण्डकी प्रदेश मुकाम कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यती एयर विमानको ब्ल्याक बक्स फेला परेको छ। विमान दुर्घटनाको करिब २५ घन्टापछि ब्ल्याक बक्स भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको जानकारी दिए। विमान दुर्घटनामा परेलगत्तै खोजी कार्य जारी रहे पनि २५ घन्टापछि मात्रै भेटिएको ब्ल्याक बक्सलाई काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताए।

ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले एकआपसमा गरेको कुराकानी रेकर्ड हुने हुँदा यसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ। विमान दुर्घटना हुनुको मूल कारण पनि ब्ल्याक बक्सबाट थाहा पाउन सकिन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित