लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

नेपालकै सर्वोत्कृष्ट कालिका मानवज्ञान माविको अध्यक्षमा नित्यानन्द ज्ञवाली

नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय कालिका मानवज्ञान माविको व्यवस्थापन समिति अध्यक्षमा नित्यानन्द ज्ञवाली निर्वाचित भएका छन् ।
शुक्रबार विद्यालयमा भएको अभिभवाक भेलाले ज्ञवालीलाई ३ वर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो । उनी यसअघि व्यवस्थापन समिति सदस्य एवं निर्माण समिति संयोजक थिए ।
विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा इन्द्रमणि अर्याल, शान्ता गौतम,तेजेन्द्र खनाल,लक्ष्मी पौडेल रायमाझी र सदस्य सचिवमा प्रधानाध्यापक दिनेश थापा (पदेन) निवाचित भएका छन् ।
वडा नं १० का जनप्रतिनिधि एक जना, शिक्षक प्रतिनिधि र मनोनित १ जना चयन गर्न बांकी रहेको सदस्य सचिव थापाले बताए ।
८ हजार बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा भौतिक पुर्वाधार र शिक्षक दरबन्दी अझै अपर्याप्त रहेकाले ती समस्या समाधानमा पहल गर्ने नव निर्वाचित अध्यक्ष ज्ञवालीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित