लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

अव पाल्पाको बास्टारीबाट चालक लाइसेन्स

श्रम तथा यातायात व्यवस्था मन्त्री पुरमती ढेगाले तानसेन नगरको बास्टारीमा दुई पाग्रे सवारी साधनको सवारी चालक अनुमती पत्र सेवाको सोमबार उद्घाटन गरिन ।

मन्त्री ढेगाले उद्घाटनका क्रममा अबका दिनमा सवारी चालक अनुमति पत्रका लागि दु.ख भोग्न पर्दैन । लुम्बिनी प्रदेश सरकारले सघियता कार्यन्वयन भनेर यसलाई पनि लिन सकिने बताउदै यस्तो सेवा अब धेरै जिल्ला बाट सुरुवात गरिने बताइन ।मन्त्रालयका सचिव दिपक नेपालले यो कार्यक्रमले पाल्पालीको गौरवता सगै प्रतिष्ठा बढाएको छ ।

यो वर्ष भौतिक पुर्वाधार निर्माणको लागि ३४ लाख रुपैया खर्च भएको र यसै गरी थप पुर्वाधार निर्माणका लागि १ करोड रुपैया विनियोजन भएको बताउदै यसै गरी नवलपरासी जिल्ला बाट पनि सेवा सुरु हुने बताए । सचिव नेपालले ४ पांग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको पनि यही बाट व्यवस्थापन हुने गरी भौतिक पुर्वाधार संगै आवश्यक सामाग्री खरिदका लागि लुम्ब्निी सरकारले वजेटको व्यवस्थापन गरी सकेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित