लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवल वडा नं ७ मा निशुल्क आखां शिबिर र डायबिटीज परिक्षण

बुटवल । बुटवल वडा नं ७ दिपनगरमा निशुल्क आँखा शिविर र डायबिटिज परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजनामा भएको एकदिने शिविर कार्यक्रममा ४४८ मध्ये आँखाका २८८ जना र डायबिटीजको १६० ले शिविरमा परिक्षण गरेका थिए ।

शिविरमा चेकजाँच गरेका मध्ये २५ जनामा मोतिबिन्दु समस्या देखियकोले थप उपचार को लागि अन्य अस्पतालमा जान सुझाव दिइएको हो । त्यसैगरी ५४ जनामा डायबिटीज देखिएको थियो ।
बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदमराज गाहाले वडाबासीको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको बताए ।

 

स्वास्थ्य शिविरबाट धेरै वडाबासीले लाभ लिएको भन्दै आगामी दिनमा पनि विभिन्न शिविरहरु वडाले गर्ने सो अवसरमा उनले प्रतिबद्धता समेत जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित