दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

पुस १५ गते देखि बुटवलमा डिष्ट्रिक कन्फ्रेन्स हुँदै, तयारी तिब्र

रोट्रयाक्ट डिष्ट्रिकले डिष्ट्रिक कन्फ्रेन्स बुटबलमा गर्ने भएको छ । देशभर स्थापना गरिएको छाता सङगठन रोट्रयाक्ट क्लबहरुको १५ औ राष्ट्रिय अधिबेशन बुटबलमा हुन लागेको हो ।
पौष १५ बाट बुटबल को अन्तराष्ट्रि सम्मेलन केन्द्रमा सुरु हुन सम्मेलन सम्मेलनको काम तिब्र रुपमा अगाडी बढाईरहेको रोटयाक्ट क्लब अफ तिनाउ सिटिका पूर्ब अध्यक्ष तथा कार्यक्रम सयोजक अनुप पाण्डे बताए ।
राष्ट्रिय सम्मेलनको लागि काम रजिष्टेजन दर्ताको लागि अनलाईन फारम खुला गरिएको रकार्यक्रमलाई थप आकष्र्ण बनाउनको लागि नयाँ लोगो र गित समेत सार्बजनिक गरेको उनको भनाई छ ।
बुटबल आर्थिक संगै पर्यटकिय क्षेत्रको रुपमा बुटवल शहर विस्तार भएको भन्दै बुटबलमा आउने पाउनाहरुको लागि गुणस्तरिय होटलको व्यवस्था समेत गरिएको रोटयाक्ट क्लब अफ तिनाउ सिटिका अध्यक्ष मनोरथ अर्यालले बताए । कार्यक्रममा देशभर बाट करिब २ हजार जना उपस्थित हुनेछन् । बुटवलको रामनगरमा रहेको बुटवल सभा हलमा हुने कार्यक्रममा आयोजकले सहभागिकर्तालाई रुपन्देहीका विभिन्न पर्यटकिय स्थलहरुको भ्रमण समेत गराउनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित