लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

विष्णु पौडेल र खिमलाल भट्टराईसँगको फोटो फेसबुकमा राख्दै झाँक्रीले भनिन्- तस्बिरमा सन्देश छ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र एमालेका नेता खिमलाल भट्टराईसँग नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच जम्काभेट भएको छ।

काठमाडौं फर्किने क्रममा भैरहवा विमानस्थलमा जम्काभेट भएको हो।

पूर्वसहकर्मीहरुसँग भेटेपछि फेसबुकमा फोटो हाल्ने झाँक्रीले लेखेकी छिन्, ‘तस्बिरमा सन्देश छ।’

एमाले विभाजनको बेला झाँक्री माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेको थिइन्। पहिलो पटक प्रत्यक्षमा निर्वाचन लडेकी झाँक्री गुल्मी २ मा एमालेका गोकर्ण विष्टसँग पराजित भइन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित