लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रुपन्देही १ मा छविलाल विश्वकर्माको अग्रता

रुपन्देहीको क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेका छविलाल विश्वकर्माले ११६४ मत सहित अग्रता लिएका हुन् । दोस्रो स्थानमा सत्ता गठबन्धनका उम्मेदवार घनश्याम भुसाल ९८२ मत, तेस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरी ९०१ मत र चौथो स्थानमा जनमत पार्टीका कैलाश गुरुङ ८७८ मत रहेको छ । यस्तै प्रदेश सभा सदस्य १(२) मा पनि एमालेकै उम्मेदवार दधिराम न्यौपाने ९७७ मत सहित अगाडि छन् ।

कांग्रेसका अब्दुल रजाक ८२२, नागरिक उन्मुक्ति पार्टीका राकेश कोइरी ४८५, जनमत पार्टीका अमेरीका यादव ४७२ र लोसपाका महेन्द्र गुप्‍ताले ३८४ मत पाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित