दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

गुल्मी २ मा फराकिलो मतान्तर बनाउँदै विष्ट

गुल्मी । गुल्मी क्षेत्र नं. २ को मतगणना अहिले जारी छ । गुल्मी २ मा हाल सम्म १४ हजार ४१८ मत गणना सकिएको छ । १४ हजार ४१८ मत गणना हुँदा एमालेका उम्मेदवार गोकर्ण विष्टले ७ हजार ७५३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकिकृत समाजबादीकी रामकुमारी झाक्रिले ५ हजार ५९१ मत प्राप्त गरेकी छिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित