लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

रुपन्देही-४ मा शुक्लाकाे अग्रता

भैरहवा- प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी छ । यसैक्रममा बिहान सुरु भएकाे रुपन्देही-४ काे मतगणनामा लाेकतान्त्रिक समाजबादी पार्टी (लाेसपा)का सर्वेन्द्रनाथ शुक्लाले सुरुवाती अग्रता कायम गरेका छन् ।

दिउँसोसम्म गणना गरिएको दुई हजार ५ सय ३० मत मध्ये शुक्लाले ९ सय ९५ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् ।

कांग्रेसका प्रमाेदकुमार यादवले ७ सय २४ मत प्राप्त गरेर पछयाइरहेका छन् । जनमत पार्टीका भाेपेन्द्र यादवले ४ सय ९३ मत हासिल गरेका छन् । जनता समाजबादी पार्टीका ओमप्रकाश यादवले ३१ मत प्राप्त गरेका छन् । अहिलेसम्म २ सय १ मत बदर भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित