३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रुपन्देही–२ मा सकियो सर्वदलीय बैठक, ११ बजेपछि मतगणना

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा विहान ११ बजेपछि मत गणना सुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालय बुटवल उपमहानगरपालिकामा सम्पन्न बैठकले मतगणना के कसरी सञ्चालन गर्ने बारेमा विभिन्न निर्णयहरुमा सहमति जनाई हस्ताक्षर भएको छ । यस क्षेत्रमा १३१ मतदान केन्द्रबाट ८१ हजार २०२ मत खसेको छ । यहाँ कुल मतदाता १ लाख २६ हजार ८०७ मतदाता रहेका थिए । निर्वाचन अधिकृतको कार्यालय प्रमुख उदविर नेपालीका अनुसार मत गणनाका लागि एउटै भवनमा ४ वटा कोठा व्यवस्थापन भैसकेको छ । सम्पूर्ण तयारी पूरा गरी मतगणना अघि बढ्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित