रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

सहज सकोस को ११ औं स्थापना दिवस सम्पन्न

बुटवल । सहज बचत तथा ऋण सहकारी सस्था लि रुपन्देहीले आफ्नो ११औं स्थापन दिवस विभिन्न कार्यक्रम गरि गरेर स्थापना दिवस मनाएको हो ।

सस्थाले बुटवल ७ स्थित राधाकृष्ण टोल निवसी मिर्गौला पीडित हिरा वि.क लाई उपचार सहयोगार्थ पाँच हजार एक सय रुपैयाँ प्रदान गरेको हो।
रकम हस्तान्तरण गर्दै सस्थाका अध्यक्ष ओमप्रकाश अर्यालले आफ्नो सस्था ले सदस्य मात्र नभइ गैर सदस्य हरु लाई पनि सहयोग गर्दै आएको बताए । साथै संस्थाले आर्थिक कारोबारको साथै सामाजिक कार्य हरु मा सहभागीता जनाउदै आएको र आगामी दिन मा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा राधाकृष्ण टोल बिकास सस्थका अध्यक्ष युवराज टन्डनले सहकारीले समाजिक कार्य गरेकोमा प्रशंसा गर्दै अझै सफलताको शुभकामना दिए । कार्यक्रममा सस्था का सस्थापक अध्यक्ष तथा सल्लाहकार दिलिप रिजाल लगाएत अन्य पदाधिकारीहरु को समेत उपस्थिति रहेको थियो भने कार्यक्रम को सन्चालन सस्थाका सचीव पार्वती न्यौपानेले गरेकी थिईन ।

सथै स्थापना दिवस कै अवसरमा सस्थाका पदाधिकारी तथा कर्मचारीहरु ले कार्यालयमै केक काटेर शुभकामना आदान प्रदान समेत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित