भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

अक्सफोर्डद्वारा उत्कृष्ट नतिजा ल्याउने ५४ विद्यार्थीलाई नगद सहित पुरस्कृत

बुटवल बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ १२ अन्तर्गत प्रथम त्रैमासिकपरीक्षामा उत्र्तीण भएका विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरेको

असोज महिनामा लिएको प्रथम त्रैमासिकपरीक्षाको नतिजा शनिबार सार्वजनिक गर्दै अक्सफोर्डमा अध्ययनरत ५४ जना विद्यार्थीलाई नगद तथा तीन महिनाकोछात्रवृत्ति सहित पुरस्कृत गरेको हो दशजोड दुईको परीक्षामा सम्मिलित परीक्षार्थीहरु मध्ये दशमलव ६५ जि.पि.भन्दा माथि ल्याउने ११ जना विद्यार्थी तथा  ३ं दशमलव ४४ जि.पि.. ल्याउने ४३ जनालाई सम्मान सहित नगद प्रदानगरेको हो

विद्यालयले दशमलव ६५ जि.पि.. ल्याउने परीक्षार्थीहरु नगद १० हजार ३ं दशमलव ४४ जि.पि.भन्दामाथि ल्याउने ४३ जना परीक्षार्थीहरुलाई नगद तीन हजार सहित सम्मान तथा पुरस्कृत गरेको हो उत्कृष्टजि.पि.. ल्याउने ५४ जना विद्यार्थीले तीन महिनाको छात्रवृत्ति समेत प्राप्त गरेको प्राचार्य दिनेश भुसालले जानकारीदिए

उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान गर्दै आएको उल्लेख गर्दैप्राचार्य भुसालले पहिलो त्रैमासिक परीक्षामा जस्तै अन्य परीक्षामा पनि विद्यार्थीलाई थप प्रोत्साहनका लागि सम्मानतथा पुरस्कृत गर्दै जाने बताए  

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएकोकार्यक्रममा संचालक समिति सदस्य लालितप्रसाद खरेल, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनीलगायतले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेका थिए।

विद्यालयका सहायक प्राचार्य सुमन भुसालको सञ्चालनमाभएको कार्यक्रम विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरेका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो विद्यालयले गरेको नतिजा प्रकाशन कार्यक्रममा एक हजार ५७७ जना अभिभावकहरुको उपस्थिति रहेको विद्यालयकाशिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए

अक्सफोर्डमा अध्ययन गर्ने विज्ञान ब्यवस्थापनमा उत्कृष्ट नतिजा ल्याउनेविद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको हो  

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित