दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

रुपन्देहीमा धमलाको निर्वाचन महासंग्राम कार्यक्रममा झडप

बुटवल । प्राईम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै आएको मंसिर महासंग्राम कार्यक्रममा रुपन्देहीमा झडप भएको

जिल्लाको सम्मरीमाई रोइनिहवामा भएको बहस कार्यक्रममा कार्यकर्ताबीच विवाद हुँदा एक जना घाइते भएका छन् कार्यक्रम चलिरहदा दर्शकबीच विवाद हुँदा लालविहारी माविका प्राचार्य मुरलीधर शुक्लाको ओठमा इट्टाले चोटलागेको हो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर अन्तर्गत प्रतिनिधि सभाका प्रमुख प्रतिस्पधीसँग स्थानीय समर्थकलाई राखेरभएको बहस कार्यक्रममा उम्मेदवारले बोल्दै गर्दा होहल्ला भई कुर्सी हानहान ढुङ्गा प्रहार भएको थियो सोही क्रममाशुक्ला घाइते भएका हुन् भने केहीलाई सामान्य चोट लागेको लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका लुम्बिनी प्रदेशकार्यकारी सदस्य सन्दीप त्रिपाठीले जानकारी दिए घाइते शुक्लाको ओठमा १७ वटा टाका लगाइएको उनकोउपचार भैरहवास्थित भीम अस्पतालमा भइरहेको त्रिपाठीले बताए

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले सामान्य कुर्सी हानहान भएको रिर्पोट आए पनि घाइतेकोसम्बन्धमा राति बजेसम्म केही रिर्पोट नआएको बताए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित