दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

लक्ष्मीपूजाको साँझ यस्तो देखियो बुटवल शहर (तस्बिरहरू)

लक्ष्मीपूजा गरिँदैछ। साँझ दिपावली गरेर गाउँसहरमा जहाँत्यहि झिलिमिली पारिएको छ । लुम्बिनी प्रदेशको बुटवलमा पनि सहर झिलिमिली बनेको छ । बजारमा निकै उल्लाहपूर्ण रुपमा जनताले दिपावली गरेर तिहार मनाइरहेका छन् ।
घर, पसल, कार्यालय सबै ठाउँमा दीपावलीसँगै बुटवल सहर यति बेला झलमल्ल बलेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित