दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

भैरवनाथ मन्दिरमा दर्शनार्थीको भीड

तानसेन । पाल्पको भैरवनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । दशैंका बेला निरन्तरको वर्षा भएको र हाल मौसममा सुधार आएपछि भैरवनाथको दर्शन गर्नका लागि भक्तजनको भीड लागेको हो ।

खासगरी भाकल अनुसारको पुजा गर्न र नियमित रुपमा दर्शन गर्नका लागि जिल्लाका विभिन्न स्थानसंगै बाहिरी जिल्लाबाट पनि बाक्लो रुपमा भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

अहिले दैनिक ६ सयबढी भक्तजनले मन्दिरको दर्शन गर्ने गरेका मन्दिरका व्यवस्थापन मिन बहादुर बुढाथोकीले बताए । मानापाथीको रोट चडाउने, धजा, नरिवल धता तथा सबै प्रकारका बली चडाउनका लागि मन्दिरमा पुगनेहको भीड लागेको छ ।

अहिले तिहार पर्व नजिकिएसंगै बिदा र बाहिरबाट गाउ फर्किएकाहरु पनि मन्दिर दर्शनका लागि पुग्ने गरेको उनीहरुले बताएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित