समाचार

चारपाला सामुदायिक वन उपभोक्ता समूह द्वारा विद्यालयलाई डेक्स बेन्च प्रदान

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल उपमहानगरपालिका वडा नम्बर– १२ विद्यालयको शैक्षिक सुधारमा जुटेको छ । वनले मंगलबार शुद्धोधन गाउंपालिका वडानम्बर–६ गुरौलीस्थित गुरौलिया माध्यामिक विद्यालयललाई डेक्स बेन्च हस्तान्तरण गरेको छ। वनका अध्यक्ष जगतनाथ...

पुरा पढ्नुहोस
काेषभित्रै लक्जरियस होटल सञ्चालनको विरोधमा उत्रिएका लुम्बिनीका व्यवसायीहरूको आन्दोलन स्थगित

बुटवल : लुम्बिनी विकास कोषभित्र बनाइएका विहार तथा गुम्बाहरूले लक्जरियस होटल सञ्चालन गरेको भन्दै विरोधमा उत्रिएका पर्यटन व्यवसायीहरूले कोष विरुद्धको आन्दोलन स्थगित गरेका छन्। उनीहरूले गुम्बा र विहारमा होटल सञ्चालन गर्न नहुने भन्दै दबाब र...

पुरा पढ्नुहोस
अन्नपूर्ण सहकारीद्धारा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । बुटवल–७ दीपनगरस्थित अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमबार बुटवलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीले शिविर आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै सहकारी संघ,...

पुरा पढ्नुहोस
लुम्बिनी वल्ड स्कुलमा जीवनउपयोगी उत्प्रेरणात्मक कार्यक्रम

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१३मा रहेको लुम्बिनी वल्ड स्कुलमा जीवनउपयोगी उत्प्रेरणात्मक कार्यक्रम गरिएको छ । कार्यक्रममा विश्व विख्यात आध्यात्मिक मार्गदर्शक, लेखक तथा अभियान्ता, प्रा. डा. इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ ले प्रबचन...

पुरा पढ्नुहोस
मेटल फेव्रीकेशन एसोसिएसनको अध्यक्षमा सन्त बहादुर कवंर

बुटवल । मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय भवन उद्घाटन एवम प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष सन्त बहादुर कवंरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...

पुरा पढ्नुहोस
बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । अस्पतालमा रहेको सीटी स्क्यान रुममा आगलागी भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले अस्पतालको सीटी स्क्यान रुमबाट धुँवा...

पुरा पढ्नुहोस
पाल्पामा हावाहुरीबाट ढलेको रुखले स्कुटर च्यापिँदा १ को मृत्यु, ३ जना घाइते

पाल्पामा शनिबार अपराह्न हावाहुरीले रुख ढलाउँदा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा तीन जना घाइते भएका छन् । पाल्पामा हावाहुरीबाट ढलेको रुखले स्कुटर च्यापिँदा...

पुरा पढ्नुहोस
पश्चिम नेपाल बस व्यसायीमा खरेल समूहको प्यानलै विजयी

पश्चिम नेपाल बस ब्यवसायी प्रालिको निर्वाचनबाट दधिराम खरेल नेतृत्वको प्यानलै बिजयी भएको छ। प्रालिको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनमा भएको निर्वाचनबाट खरेल नेतृत्वको प्यानल बिजयी हुदा पदमराज गाहा नेतृत्वको प्यानल पराजीत भएको हो। बर्तमान अध्यक्ष...

पुरा पढ्नुहोस
रुपन्देहीमा ट्याक्सी भाडा निर्धारण, प्रतिकिलोमिटर ४५ रुपैयाँ

रुपन्देहीमा सञ्चालन हुने ट्याक्सीको भाडादर प्रतिकिलोमिटर ४५ रुपैयाँ कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा सञ्चालित टयाक्सीको भाडादर कायम गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बसेको बैठकले सडक सवारी, यातायात तथा परिवाहन...

पुरा पढ्नुहोस
बागेश्वरी कला केन्द्र तथा संगीत एकेडेमी २५ औं वर्षमा

वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले रजत जयन्ती मनाउने भएकाे छ । नयाँ वर्ष २०८१ वैशाख ८ गते विविध सांस्कृतिक कार्यक्रमका साथ भव्यरूपमा स्थापनाकाे २५ वर्ष पुगेकाे अवसरमा रजत जयन्ती मनाउन लागेकाे एकेडेमीले जनाएको छ...

पुरा पढ्नुहोस