समाचार
रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपालले चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोटयाक्ट डिष्ट्रका डिआरआर रोशन कार्किको अध्यक्षयता तथा रोटरि डिष्ट्रिक २०२४/२५ का डिजि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सेमिनारले रोटयाक्ट डिष्ट्रकले...
पुरा पढ्नुहोसकाठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन...
पुरा पढ्नुहोसकाठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा...
पुरा पढ्नुहोसगुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्त्री जातिका पशुचौपाया ओसारपसार रोक लगाएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै स्त्री जातिका पशु चौपायाहरु बिक्री वितरण तथा ओसारपसार नगर्न/नगराउन अनुरोध गरेको हो । गाउँपालिकाले कृषि, पशुपालन...
पुरा पढ्नुहोसबाँकेको बैजनाथ गाउँपालिमा बालबालिकालाई नियमित दिइने डीपीटी खोप र पोलियोको अभाव भएको छ । एक वर्षभित्रका बालबालिकालाई नियमितरुपमा लगाउने खोप डीपीटी र खुवाउने पोलियो अभाव भएको हो । गत चैत्र २० गते नियमित रूपमा...
पुरा पढ्नुहोसदाङका गुठी पिडित किसानहरुले बन्दै गरेको नयाँं गुठि विधेयक लाई छिटो टुंग्याउन माग राखेका छन्। जिल्लामा गुठी पिडित किसान संघर्ष समितिले दोस्रो चरणको आन्दोलन समेत सुरु गरेको छ। बिहिवार स्वर्गद्धारी आश्रमको दाङ देउखुरी स्थित...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ । यही वैशाख २२ र २३ गते लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा गोष्ठी आयोजना गरिएको हो । विश्वव्यापी चुनौतीहरूलाई...
पुरा पढ्नुहोसबुटवल । जिल्ला अनुगमन समितिले रुपन्देहीको बुटवलमा संचालित ११ वटा ट्राभल एजेन्सीहरुलाई जरिवानासहित कारवाही गरेको छ । दर्ता, नविकरण र शाखा संचालन अनुमती नलिएका ट्राभललाई कारबाही गरिएको हो । बिहीबार जिल्ला प्रशासन र पर्यटन डिभिजन...
पुरा पढ्नुहोसगुल्मीमा आगालागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ। मालिका गाउँपालिका–५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभित्र उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। आगलागीबाट नेपाल टेलिकमको...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा...
पुरा पढ्नुहोस









