समाचार

ब्रेल प्रशिक्षण तालिम प्रदान

बुटवल । बुटवल उप–महानरपालिकाको आयोजना तथा रुपन्देही नेत्रहिन संघको प्राविधिक सहयोगमा अपाङ्गता भएका व्याक्तिहरुको लागि १५ दिने ब्रेल प्रशिक्षण तालिम प्रदान गरिएको छ । तालिमको बुधवार एक कार्यक्रमका विच समापन गरिएको छ । तालिम समापन...

पुरा पढ्नुहोस
१३ किलो अफिमसहित दाङबाट तीनजना पक्राउ

दाङ प्रहरीले १३ किलो अफिम सहित तीनजनालाई पक्राउ गरेको छ । तुलसीपुर ८ दुधेनाबाट रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सीमीकोटका मोहन पुनलाई आफन्तको घरबाट गएराति पक्राउ गरिएको हो । इप्रका तुलसीपुरका...

पुरा पढ्नुहोस
कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु

कपिलवस्तुको यशोधरामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१० धनकौलीका १७...

पुरा पढ्नुहोस
संसदिय अभ्यासमा लुम्बिनीका युवा

  लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय नगर युवा प्रदेश सभा अभ्यास आज सम्पन्न भएको छ । जेठ ८ गते देखि सुरु भएकाे संसदिय अभ्यास कार्यक्रम ११ गते समापन भएकाे हो । ४ दिने सम्म चलेको उक्त...

पुरा पढ्नुहोस
ईडन स्कुलको आयोजनामा भएको पौडी प्रतियोगितामा तिलोत्तमा मा.वि.का सुमन प्रथम

बुटवल । बुटवल–११ स्थित ईडन ईङलिस बोडिङ स्कुलको आयोजनामा खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका थिए । बुटवलको तिनाउ वाटर पार्कमा भएको प्रतियोगितामा तिलोत्तमा मा.वि.का सुमन...

पुरा पढ्नुहोस
रुपन्देहीमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका– २ शंकरनगरमा माइक्रो बसले ठक्कर दिँदा स्थानीय ५ वर्षीय रेखा घर्तीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी विजयराज पण्डितका अनुसार शंकरनगरबाट...

पुरा पढ्नुहोस
एसईईको नतिजा बिहीबारसम्म आउने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा (रिजल्ट) बिहीबार (असार १३) सम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको...

पुरा पढ्नुहोस
रामपुर सांस्कृतिक साँझ सम्पन्न

पूर्वी पाल्पा समाज, रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा रामपुर सांगीतिक साँझ सम्पन्न भएको छ । छोरी शिक्षा अक्षयकोष स्थापनार्थ समाजले सांस्कृतिक साँझ गरेको हो । विभिन्न कारण अध्ययन गर्न नसकेका छोरीहरुलाई शिक्षा प्रदान गर्नका लागि...

पुरा पढ्नुहोस
होटल पौवाका चारवटा शाखा ‘अति उत्तम’ प्रमाणित

नेपाली खानाका परिकारमा अलगै पहिचान बनाएको होटल पौवाका चार वटा शाखाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अति उत्तम प्रमाणित गरेको छ । बाँकेको नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट दाङको देउखुरीस्थित भालुवाङ शाखा,...

पुरा पढ्नुहोस
बुटवलमा च्याटबटको प्रयोगले सेवाग्राहीलाई सहजता

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले च्याटबटको प्रयोग गरेर कार्यालयमा सेवाग्राहीलाई अभिवादनका साथै सेवाबारे जानकारी गराउँदै आएको छ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा नेपाली वा अंग्रेजीमा बुटवल उपमहानगरपालिका खोजेर कुराकानी (च्याट) गर्न थाल्नु भयो भने तुरुन्त जबाफ...

पुरा पढ्नुहोस