समाचार
सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै...
पुरा पढ्नुहोसप्रतिनिधिसभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याकाबारे अध्ययन गर्न पूर्वपर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति भैरहवामा आएको छ । समितिले विमानस्थल अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल गरेको...
पुरा पढ्नुहोसलायन्स क्लब अफ बुटवल क्षितिजको ०८ औ चार्टर्ड बार्सिकउत्सब तथा पदस्थापन समारोह सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२३÷२४ अध्यक्ष लायन धुब्र कुमार शर्माले बर्ष २०२४÷२५ का लागि नव निर्वाचित अध्यक्ष...
पुरा पढ्नुहोसगुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान...
पुरा पढ्नुहोसरुपन्देही । रुपन्देहीमा एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले आत्महत्या गरेका छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन्...
पुरा पढ्नुहोसजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । आज साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ...
पुरा पढ्नुहोसपूर्वी नवलपरासीको एक सामुदायिक विद्यालयबाट दुईजना छात्रले ४ जीपीएसहित माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । जिल्लाको मध्यविन्दू नगरपालिका वडा नम्बर–७ चोरमारास्थित नवजागरण नमूना माविका छात्रद्वय प्रतीक ज्ञवाली र सौगात पोखरेल ‘फोर जीपीए’...
पुरा पढ्नुहोसबुटवल । बुटवल–११ स्थित ईडन बोडिङ स्कुलले ०८० सालको एसईइ परीक्षामा शत प्रतिशत नतिजा ल्याएको छ । विद्यालयका प्राचार्य शिवहरी भट्टराईले १ जना प्लस, ६ जना ए सहित विद्यालयले शत प्रतिशत नजिता ल्याएको बताए । विद्यालयबाट...
पुरा पढ्नुहोसबुटवल । रोटरी क्लव अफ बुटवलको धन्यवाद ज्ञापन कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष करुण खनालले आफूले नेतृत्व गरेको वर्ष २०२३÷२४ को कार्यकाल सकिन लागेको अवसर पारेर धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेका...
पुरा पढ्नुहोसबुटवल । आज सार्वजनिक भएको एसईई परीक्षामा रुपन्देहीका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यो समाचार तयार पार्दा सम्म रुपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराई र बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको...
पुरा पढ्नुहोस









