समाचार
मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर...
पुरा पढ्नुहोसपामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले एसईई–२०८० मा उत्तीर्ण विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । विद्यालयले तिलोत्तमा नगरमै सर्वोत्कृष्ट जीपीए (३.९१) ल्याउने विद्यार्थी एन्जिल पाण्डेसहित उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो । पामिरले उत्कृष्ट जीपीए ल्याएर नगरमै...
पुरा पढ्नुहोसबुटवल । बाँकेमा चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छिन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा साँझ ६ बजे दुई महिलालाई...
पुरा पढ्नुहोसरुपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं २ जानकीनगर बसकाे ठक्करबाट घाइते आमा छाेराकाे निधन भएकाे छ। यही असार २१ गते शुक्रबार तिलोत्तमाको जानकीनगरमा बसको ठक्करबाट आमा रुपा खत्री र छाेरा प्रिन्स खत्री गम्भीर घाइते...
पुरा पढ्नुहोसबुटवल । गत असार १४ गते राति गुल्मीको मालिका गाउँपालिका–६ अर्जैमा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको परिवारलाई विदेशमा बस्ने युवाहरुले सहयोग गरेका छन् । असार १४ गते राती मालिका गाउँपालिका–६ अर्जेमा पहिरो घर बगाउँदा एकै...
पुरा पढ्नुहोसहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। यतिबेला (मंगलबार बिहान) देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोसी, मधेस, बागमती र...
पुरा पढ्नुहोसटवल । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस रुपन्देहीको तिलोत्तमामा दुर्घटना भएको छ । बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो बस तिलोत्तमा २ शंकरनगरमा आफै अनियन्त्रीत भई सडकमा पल्टिएको हो...
पुरा पढ्नुहोसपाल्पाको रामपुर नगरपालिका–५ बेझाँडमा उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा संगै क्लोथ एन्ड फुड बैंक नेपालको क्लोथ बक्स सुभारम्भ भएको छ । मटेरी ठूलोटार देखि सेवा प्रदान गर्दै आएको मार्टले शनिबार देखि बेझाँड बजार चोकमा दोस्रो...
पुरा पढ्नुहोसनिरन्तरको वर्षाको कारण नारायणगढ(बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ। नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहजरूपमा सञ्चालन...
पुरा पढ्नुहोसदाङमा बाघको आक्रमणबाट तीनजना महिला घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते...
पुरा पढ्नुहोस









