समाचार

कुहिएको मासुबाट हैदराबादी मट्का विरयानी बनाउने गरेको पुष्टि

बुटवल । हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ले कुहिएको मासुबाट विरयानी गराउने गरेको खुलेको छ ।  भदौ २० गते ग्राहकले विरयानी खाने क्रममा फोहोर...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा तीजको शुभकामना

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानताका लागि कानुनी आधार निर्माण गरेर कार्यान्वयनको चरणमा पुगेको बताएका छन्। हरितालिका तिजको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले २०८० पुस ६ गते लुम्बिनी प्रदेश लैङ्गिक समानता नीति–२०८०...

पुरा पढ्नुहोस
तीज पर्वः महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज

हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज,...

पुरा पढ्नुहोस
आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै

हरितालिका तीज पर्व आज (शुक्रबार) मनाइँदैछ । हिन्दू नेपाली नारीहरूले महादेवको पूजाआराधना गरी तीज मनाउँदैछन् । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।...

पुरा पढ्नुहोस
भैरहवामा उडान भर्न चाइना साउदर्न उत्साहित

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान भर्ने विषयमा छलफल भएको छ । बिहीबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा...

पुरा पढ्नुहोस
छहरे खोलाले बगाउँदा कपिलवस्तुका दुई युवकको मृत्यु

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ सिमलपानी ढाबा स्थित छहरे खोलाले बगाउँदा कपिलवस्तुका दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका-२ राजपुरका २३ वर्षीय उमेश पौडेल र वडा नं. ८ बोडगाउँका २२ वर्षीय...

पुरा पढ्नुहोस
२५ औं बर्षमा लुम्बिनी ईन्जिनियरिङ कलेजमा वि.ई.आई.टी.पढाई हुने

बुटवल । रुपन्देहीको तिलोत्तमा–७ भलबारी स्थित लुम्बिनी ईन्जिनियरिङ कलेज (लेक) मा वि.ई.आई.टी को कक्षा सन्चालन हुने भएको छ । विद्यार्थीहरुको ईन्जिनियरिङमा पढ्ने उत्सुकता बढेकाले यो बर्ष देखि विज्ञानमा प्लस टु वा डिप्लोमा उत्तीर्ण गरेका विद्यार्थीहरुका...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषको नीति कार्यक्रम तथा अनुमानित बजेट परिषद्‌मा पेस

लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा अनुमानित बजेट परिषद्‌मा पेस भएको छ। बुद्धजन्मस्थल लुम्बिनीमा आज बसेको परिषद् बैठकमा कोषको नीति कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन उपप्रधानमन्त्री पौडेलद्वारा शिलान्यास

बुटवल । लामो समयको प्रतीक्षा र प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल नयाँ भवन निर्माण प्रक्रिया थालनी भएको छ। तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले तयार गरेको गुरुयोजना अनुसार मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्दै पर्यटन मन्त्री पाण्डेले भने- बुद्ध जन्मस्थल नै विमानस्थल चल्ने आधार हो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकोले लुम्बिनीलाई नै केन्द्रमा राखेर सञ्चालनको योजना बनिरहेको बताएका छन्। अन्तर्राष्ट्रिय यात्रु ल्याउने प्रमुख माध्यम नै यही विमानस्थल...

पुरा पढ्नुहोस