समाचार
दाङ । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् । बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-१४...
पुरा पढ्नुहोसलायन्स क्लब अफ बुटवल मेट्रोसीटीले आफ्नो नियमित कार्यक्रम अन्तर्गत हङ्गर रिलिफ कार्यक्रम बुटवल १५ उजेलापुर स्थित लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा सम्पन्न गरेको छ। क्लबका निवर्तमान अध्यक्ष MJF लायन इन्जिनियर गोबिन्द प्रसाद लामिछानेकि सुपुत्री सेविका...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा छुरा प्रहारबाट एक युवाको मृत्यु भएको छ । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य समेत बुटवल–७, का ३६ वर्षीय युवा रवि थापाको छुरा प्रहारबाट मृत्यु भएको हो । छुरा प्रहारबाट...
पुरा पढ्नुहोससर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै...
पुरा पढ्नुहोसप्रतिनिधिसभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याकाबारे अध्ययन गर्न पूर्वपर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति भैरहवामा आएको छ । समितिले विमानस्थल अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल गरेको...
पुरा पढ्नुहोसलायन्स क्लब अफ बुटवल क्षितिजको ०८ औ चार्टर्ड बार्सिकउत्सब तथा पदस्थापन समारोह सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२३÷२४ अध्यक्ष लायन धुब्र कुमार शर्माले बर्ष २०२४÷२५ का लागि नव निर्वाचित अध्यक्ष...
पुरा पढ्नुहोसगुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान...
पुरा पढ्नुहोसरुपन्देही । रुपन्देहीमा एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले आत्महत्या गरेका छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन्...
पुरा पढ्नुहोसजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । आज साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ...
पुरा पढ्नुहोसपूर्वी नवलपरासीको एक सामुदायिक विद्यालयबाट दुईजना छात्रले ४ जीपीएसहित माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । जिल्लाको मध्यविन्दू नगरपालिका वडा नम्बर–७ चोरमारास्थित नवजागरण नमूना माविका छात्रद्वय प्रतीक ज्ञवाली र सौगात पोखरेल ‘फोर जीपीए’...
पुरा पढ्नुहोस