समाचार

रुघा निको पार्ने ७ घरेलु उपाय

संसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई जीन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस्। घरमा एक जनालाई वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स–साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा...

पुरा पढ्नुहोस
पत्रकार चेतन पन्तको निधन

पत्रकार चेतन पन्तको निधन भएको छ। विगत २ वर्षदेखि अबुर्द रोगबाट पीडित पन्तको आइतबार राति भैरहवास्थित आफ्नै निवासमा निधन भएको हो। भैरहवाको दुर्गा कोलनीमा परिवार सहित बस्दै आएका ६६ वर्षीय पन्त उपचार गराएर घरमै स्वास्थ्यलाभ...

पुरा पढ्नुहोस
भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण

रुपन्देहीमा निर्माण व्यवसायीहरूले करिब ३५ करोड भुक्तानी नपाएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । लुम्बिनी निर्माण व्यवसायी सङ्घ रुपन्देहीले निर्माण व्यवसायीहरूको विद्यमान समस्याहरूबारे लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै १८ बुँदे मागसहितको...

पुरा पढ्नुहोस
टाइगर प्यालेसमा सधै ‘लफडा’

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर १५ स्थित टाइगर प्यालेस रिसोट एक पछि अर्को समस्या परेको छ । यहांबाट निष्कासन गरिएका श्रमिकहरुले श्रम अदालतमा दिएको रिटमा हारिसकेको र श्रम अदालतले फैसला गरेको कार्यान्वयन गर्न गम्भीर...

पुरा पढ्नुहोस
नारायणगढ–बुटवल सडकः वर्षाले रोकिएको निर्माण कार्य कात्तिक १५ पछि मात्र सुरु हुने

नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई...

पुरा पढ्नुहोस
पाँच घन्टापछि खुल्यो तुलसीपुर-घोराही सडक

टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीयले अवरूद्ध गरेको तुलसीपुर-घोराही सडक पाँच घन्टापछि खुलेको छ। शुक्रबार बेलुका घोराहीको अम्राईनजिक सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घोराही-१५ का ३९ वर्षीय गम्भीर घाइते भएका थिए। उपचारको क्रममा शनिबार बिहान उनको...

पुरा पढ्नुहोस
दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्युः आफन्तको आन्दोलनले घोराही–तुलसीपुर सडक अवरुद्ध

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ । दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिवार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा सियारीमा बृहत स्वास्थ्य शिविर

बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा सियारीमा बृहत स्वास्थ्य शिविर कार्यक्रम भएको छ । एडमन सिटी अस्पतालको प्राविधिक सहयोगमा  शनिबार सियारी गाउँपालिका स्थित पब्लिक माध्यमिक विद्यालयमा भएको  निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा ६००...

पुरा पढ्नुहोस
क्षितिज इन्टरनेशनल कलेजमा अव एमबीएको अध्यापन हुने

बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको क्षितिज इन्टरनेशनल कलेजमा अव एमबीएको अध्यापन हुने भएको छ । यो भन्दा पहिला बिबिए, बिबिए–बीआई अध्यापन गराउँदै आएको कलेजमा चालु शैक्षिक सत्रबाट माष्टर अफ बिजनेशन एड्मिष्टेशनको पढाई...

पुरा पढ्नुहोस
प्युठानमा एकै परिवारका तीन जनामा हैजा संक्रमण

प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ। उनीहरू एउटै परिवारका रहेका छन्। गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य...

पुरा पढ्नुहोस