समाचार

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा

बुटवल । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठक रुपन्देहीमा हुने भएको छ । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न संगठनले यही माघ २७ र २८ गते रुपन्देहीमा केन्द्रीय कार्य समितीको वैठक...

पुरा पढ्नुहोस
बुटवलमा ‘सत्ता संघर्ष’को चर्चा

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तक बारे बुटवलमा बिमर्श गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा पुस्तक बारे विमर्स गरिएको थियो । सो विमर्स कार्यक्रममा बोल्दै मुख्यमन्त्री गिरीले संसदीय व्यवस्थामा सरकार...

पुरा पढ्नुहोस
चलचित्र ‘फुलवारी’ को टोली बुटवलमा (प्रोमो सहित)

बुटवल । नयाँ निर्माण भएको चलचित्र प्रचार प्रसार अभियानका देश दौडाहा निस्केको नेपाली कथानक चलचित्र फुलबारी फिल्मको टिम शनिबार बुटवल पुगेर आफ्नो चलचित्र हेरिदिन दर्शकहरुलाई आग्रह गरेका छन् । फागुन ५ गते देखि प्रदर्शन हुने...

पुरा पढ्नुहोस
‘चर्को घरभाडा र बैंक व्याजले व्यवसाय पलायन बढ्यो’

बुटवल । आर्थिक मन्दीसंगै चर्को घरभाडा र बैंक व्याजका कारण बुटवलमा व्यवसाय पलायन बढेको जनाइएको छ । वजारमा देखिएको संकटको समयमा समाधान गर्ने विषयमा राज्यले ध्यान नदिएमा व्यवसाय पलायन अझ बढ्ने र त्यसको प्रत्यक्ष...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च

बुटवल । लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको रहेको पाइएको छ । ७० औँ कुष्ठरोग दिवसको अवसरमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या...

पुरा पढ्नुहोस
बुटवलमा अक्सिजन सुविधा सहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु

बुटवल । बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतीपूर र वडा नं. १३ को बेलबासमा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको...

पुरा पढ्नुहोस
चौराह अस्पताल बुटवलले ५ महिनामा ग¥र्यो १८ सय बढिको निशुल्क स्वास्थ्य परिक्षण

बुटवल । बुटवल ११ कालिकानगरमा रहेको चौराह अस्पताल ट्रमा तथा न्यूरो सेन्टर प्रा.लि.ले ६ महिनाको अवधिमा १ हजार ८ सय भन्दा बढिको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । सामाजिक कार्य अन्तर्गत अस्पतालले असार देखि पुस...

पुरा पढ्नुहोस
शान्ति नमुनाले मनायो ६४ औं वार्षिकोत्सव

रुपन्देही । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले देश र...

पुरा पढ्नुहोस
तानसेन–रिडी सडक दिनहुँ १४ घण्टा बन्द हुँदा यात्रुलाई सास्ती, समयमा हेरफेर गर्ने तयारी

पाल्पा — सडक चौडा गर्न दिउँसोको समयमा दिनुहँ सडक बन्द हुँदा दैनिक सयौं यात्रुले समयमा गन्तव्य पुग्न सकेका छैनन् । पाल्पा–गुल्मी सडकखण्ड अन्तर्गत तानसे–रिडी सडक गत मंसिरको तेस्रो सातादेखि दैनिक १४ घण्टा बढी बन्द...

पुरा पढ्नुहोस
सरस्वती पुजामा तिलोत्तमा–६ द्वारा विद्यालयलाई इरिक्सा

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–६ ले बसन्त पन्चमीको शुभ दिन पारी वडामा रहेको उमा आधारभुत विद्यालयलाई विद्युतीय अटो रिक्सा उपलब्ध गराएको छ । बिहीवार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी...

पुरा पढ्नुहोस