समाचार

रुपन्देहीको आदर्श स्कुलका शिक्षक कर्मचारी विद्यालय बन्द गरेर भारत भ्रमणमा

रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ। वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमणतिर लागेका हुन्। कक्षा १ देखि...

पुरा पढ्नुहोस
युवा संघ नेपाल रुपन्देही जिल्लाको अध्यक्षमा बिकास जगं बस्नेत निर्वाचित

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्लाको अध्यक्षमा बिकास जगं बस्नेत निर्वाचित भएका छन् । जिल्ला कमिटिको १३औ अधिबेसनबाट बस्नेत निर्वाचित भएका हुन । अधिबेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्यकमिटी निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा दिपक खड्की,...

पुरा पढ्नुहोस
खेलकुदको ‘दूर्दशा’ : जिल्लास्तरीय प्रतियोगिता गर्न ऋण खोज्नुपर्ने बाध्यता

गुल्मीको तम्घासमा बिहीबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जारी छ । जिल्ला खेलकुद विकास समितिका अनुसार जिल्लाका दुई नगर र १० गाउँपालिकाका एक हजार ३९२ खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । तर, झण्डै १४ सय खेलाडी...

पुरा पढ्नुहोस
सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा दुईजनाको उम्मेदवारी दर्ता

रुपन्देहीको सिद्धार्थ उद्योग बाणिज्य संघमा नयाँ कार्यसमिति चयनका लागि शुक्रबार उम्मेदवारी दर्दा भएको छ । निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार अध्यक्षमा पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । फागुन २० गते हुने निर्वाचनका...

पुरा पढ्नुहोस
बुटवलको ६३ वर्षे यात्रा : बटौली, खस्यौली देखि विशाल सहरसम्म

बुटवललाई पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चायत भनिए पनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालियो। २०७१ साल मंसिरमा उप–महानगरपालिकामा स्तरोन्नति भएको बुटवल पश्चिम नेपालकै प्रमुख शहरका रूपमा परिचित छ। विगतमा अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली...

पुरा पढ्नुहोस
अनि गाउँलेले भन्छन्, ऊ ‘बेले’ को गाडी आयो

बुटवल । वास्तविक नाम कृष्ण सुनार । तर, यो नामले उनलाई गाउँमा कसैले चिन्दैनन् । सबैको मनमा बसेको नाम हो ‘बेले’ । कक्षा ६ सम्म मात्र पढेका उनी गाउँलेको भरोसा हुन् । घरको कमजोर...

पुरा पढ्नुहोस
सन्दीपलाई तत्काल विदेश जान सर्वोच्चले दिएन अनुमति, आइतवार दुवै रिटमा सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेले तत्काल विदेश जान नपाउने भएका छन्। सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमति दिने नदिने आइतबार मात्रै निर्णय गर्ने भएको छ। सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर गरेको...

पुरा पढ्नुहोस
बुटवलको ढबाहाबाट चरेश सहित तीन जना पक्राउ

बुटवलको ढबाहाबाट लागु औषध चरेश सहित तीनजना पक्राउ परेका छन् । बुटवल उपमहानगपालिका वडा नं १२ ढवाहा स्थित काशी प्रसाद छन्त्यालको होटलमा लागु औषध चरेशको कारोवार भई रहेको भन्ने सुचनाका आधारमा खानतलासी गर्दा १४...

पुरा पढ्नुहोस
नेपाल मगर संघ बुटवल द्वारा फागुन १५ गते सार्वजनिक विदा दिन माग

बुटवल । नेपाल मगर संघ बुटवलले फागुन १५ मा सार्वजनिक विदा दिन माग गरेको छ । संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ गते सार्वजनिक विदा दिन माग गरेको हो । यस्तै नेपालका प्रथम शहीद...

पुरा पढ्नुहोस
घनश्याम पाठक,दिनेश थापाको मेहनत र टिम वर्कले नौ वर्षमै मुलुककै उत्कृष्ट बनेको बुटवल कालिका क्याम्पस

नौ वर्षअघि कालिका माविको एउटा कोठाबाट स्नातक कक्षा सुरु गरेको बुटवल कालिका क्याम्पस स्थापनाको छोटो समयमै मुलुककै उत्कृष्ट क्याम्पस बनेको छ । कालिका मानवज्ञान माविमा कक्षा १२ अध्ययन गरेका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न कहाँ...

पुरा पढ्नुहोस