समाचार
नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैँ मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन चैते दशैँ मनाउने गरिन्छ । आज शक्तिपीठ तथा देवी मन्दिरहरुमा पूजा गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । वर्ष चार...
पुरा पढ्नुहोसवुटवल । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा मंगलबार रुपन्देहीका पत्रकारहरुका लागि निशुल्क आंखा जांच गरिएको छ । नेत्र ज्योति संघको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको...
पुरा पढ्नुहोसबुटवल । बुटवल ७ का ७ जना अव्यवस्थित बसोबासीले लालपूर्जा पाएका छन् । बुटवल उपमहानगरपालिकाको सिफारिशमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गरे। लालपूर्जा वितरण गर्दै प्रमुख पाण्डेयले...
पुरा पढ्नुहोसबुटवल । बुटवलका खोला र सार्वजनिक क्षेत्रमा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ । बुटवलको वडा नं. ४ आदर्शनगरदेखि वडा नं १० बेसक्याम्प चोकसम्मको सुखौरा खोलाको क्षेत्रका स्थानीयसँगको छलफलका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले नगरलाई...
पुरा पढ्नुहोसतिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयबाट एसइइमा सरिक हुने विद्यार्थीहरुलाई आज सोमबार शुभकामना कार्यक्रम गरिएको छ । शान्तिबाट यस बर्ष एसइइ परीक्षामा सहभागी हुने ४ सय ६१ जना...
पुरा पढ्नुहोसबुटवल : रङ नलगाइएका भित्ता। जस्ताले छाएको घर। सडक किनारमै तर सुनसान। रुपन्देहीको सैनमैना–१०, झिमझिमेकीका ताराप्रसाद र लीला ज्ञवालीको घर हो यो। १४ वर्षीया कान्छी छोरी सीताको झारफुकबाट उपचार गर्दा मृत्यु भएपछि घरमा सन्नाटा छाएको...
पुरा पढ्नुहोसगुल्मीको धुर्कोट गाउँपाकिाका दुईवडामा बोका पाठामा तीन महिने संगिनी सुई लगाएको पाइएको छ । गाउँपालिकाले सूचना नै निकालेर सोमबार त्यसरी संगिनी सुई नलगाउन सचेत गराएको छ । सो गाउँपालिकाको वडा नम्बर १ को नयाँ गाउँमा...
पुरा पढ्नुहोसत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार भैरहवा उड्नका लागि रनवेमा पुगेको बुद्ध एयरको विमान नउडी पार्किङमा फर्काइएको छ । उड्नै लागेको विमान उडान नभरी पार्किङमा फर्काइएको छ । उड्नै लागेको विमानमा प्राविधिक समस्या आएपछि सो विमानलाई पार्किङमा...
पुरा पढ्नुहोसबुटवल । मर्यादीत रुपन्देहीको बुटवलका सवारी दुर्घटना नगर्ने र मर्यादीत सवारी चलाउने ४० जना चालकलाई सम्मान गरिएको छ । बस, ट्रक, जीप, भ्यान, टेक्सी लगायतका साधन दशकौसम्म चलाएरपनि दुर्घटना नघटटाएका ४० चालकलाई बुटवलमा एक कार्यक्रम...
पुरा पढ्नुहोसबुटवल । अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तादन कार्यक्रम सम्पन्न भएको छ । बजारमा रगतको माग बढ्दो भएका कारण सामाजिक उत्तरदायित्व अनुसार रक्तादान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष यमबहादुर अर्यालले बताए । रक्तसञ्चार केन्द्र बुटवलको...
पुरा पढ्नुहोस