समाचार

नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशन बुटवलमा

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सर्वसाधारणले निशुल्क दान गरेको रगतको मुल्य लिनु गलत काम भएको बताएका छन् । सामुदायिक अस्पतालमा अझै पनि शुल्क लिने काम हुनु लज्जास्पद भएको भन्दै उनले निःशुल्क रगतलाई पैसा कमाउने...

पुरा पढ्नुहोस
बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन सुरु

बुटवल । बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन सुरु भएको छ । बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महाधिवेशन सुरु भएको हो । महाधिबेशनको एक कार्यक्रमका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेश...

पुरा पढ्नुहोस
पाल्पा–बुटवल सडक खण्डको दोभान सिद्धबाबा खण्ड शुक्रबारबाट रातिमा मात्र बन्द हुने

गत चैत २१ गतेदेखि दिउँसो ११ बजेदेखि २ बजेसम्म दिनहुँ बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको दोभान सिद्धबाबा खण्ड शुक्रबारबाट रातिमा मात्र बन्द हुने भएको छ । निर्माण व्यवसायीले तदारुकताका साथ...

पुरा पढ्नुहोस
गुल्मीको मालिका गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी १४ लाख बोकेर भारतको ‘नैनिताल भ्रमणमा

बुटवल । मुलुकको आर्थिक संकटलाई मध्यनजर गर्दै सरकारले विभिन्न अनुत्पादक तथा अनावश्यक क्षेत्रमा खर्च कटौतीलाई प्रोत्साहन गरिरहेका बेला गुल्मीको मालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भने राज्य कोषको लगानीमा घुमघाममा निस्किएका छन् । अध्ययन अवलोकन...

पुरा पढ्नुहोस
रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान सफल (फोटो फिचर)

बुटवल । गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा अब नियमित उडान सुरु भएको छ । यस अघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेकामा अब वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा आन्तरिक पर्यटन काज बापत कर्मचारीलाई एक करोड ५२ लाख भुक्तानी

लुम्बिनी प्रदेश  कुल बेरुजु : तीन अर्ब पाँच करोड ८१ लाख ७५ हजार ०७८/७९ को बेरुजु : एक अर्ब ४९ करोड ८० लाख ८५ हजार आन्तरिक पर्यटन काजबापत कर्मचारीलाई एक करोड ५२ लाख भुक्तानी  प्रदेश निजामती सेवा ऐन नबन्दै प्रदेश सरकारले...

पुरा पढ्नुहोस
रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमले भाेलि परीक्षण उडान गर्ने

गुल्मीको रेसुंगा विमानस्थलमा शुक्रबार परीक्षण उडान हुने भएको छ। नेपाल वायुसेवा निगमले भोलि परीक्षण उडान गर्ने तयारी गरेको हो। रेसुंगा विमानस्थलमा यसअघि तारा एयरले परीक्षण उडान गरिसकेको र अब नेपाल वायुसेवा निगमले आफ्नो आवश्यकता अनुसार...

पुरा पढ्नुहोस
तिनाउ नदीमा डुबेका १७ वर्षीय किशोर मृत फेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक किशोर मृत फेला परेका छन् । बुधबार दिउँसो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय ड्यामसाईडस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर...

पुरा पढ्नुहोस
तिनाउ नदीमा डुबेर एक युवा बेपत्ता

बुटवल।पाल्पाको तिनाउ-३ दोभानस्थित तिनाउ नदिमा डुबेर एक युवा वेपत्ता भएका छन्। बुधबार दिउँसो ड्यामसाईड स्थित तिनाउ नदीमा डुबेर सिद्धार्थनगर नगरपालिका-८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पौडि...

पुरा पढ्नुहोस
गुल्मीमा जीप दुर्घटनामा हुँदा एकजनाको मृत्यु

गुल्मीको मालिकामा बुधबार राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुधबार राती पौने १० बजेतिर मालिका गाउँपालिका वडा नं २ खल्टिङ खोलामा गुल्मीको दर्लिङबाट बाग्लुङ भिमगिठेतर्फ जाँदै गरेको...

पुरा पढ्नुहोस