समाचार
काठमाडौं : वैशाख कृष्ण औँसी। नेपाली समाजमा यो तिथि आमाको मुख हेर्ने दिनको रूपमा परिचित छ। दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ। छोराछोरीले आज...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको सियारी-३ भैसाखादरमा गाेली चल्दा एक युवा घाइते भएका छन । बाख्रा चराउन तिनाउ नदीकाे काैवा घाट नजिकै गएका २६ वर्षिय विरेन्द्र केवटलाई ३ जनाकाे समुहमा आएकाे युवाहरुले गाेली चलाउदा घाईते भएका हुन...
पुरा पढ्नुहोसभैरहव । नेपाल बिद्यार्थी सघं रुपन्देहीले बुुधवार भैरहवामा रक्तदान गरेको छ । नेविसंघको ५४ औ स्थापना दिवसको अवसर पारेर रक्तदान गरीएको हो । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजित कार्यक्रममा १ सय १७...
पुरा पढ्नुहोसरुपन्देही । नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ । बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके दुवै लुम्बिनीको पर्यटन...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सैनामैना १० फुलबारी टोलमा भएको झारफुक बाट मृत्यु प्रकरण एक जनालाई मात्र अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका छ । बांकी अरुलाई अदालतले रिहा गरेको छ । सालझण्डी बजारदेखि २...
पुरा पढ्नुहोसभैरहवा । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) घरभाडामा सकेसम्म अधिकत्तम छुट दिन घरधनीलाई आग्रह गरेको छ । उद्योगी व्यवसायीको प्रतिष्ठानलाई जीवित राख्नको लागि सक्दो सहयोग गर्ने संगठनले धरधनीहरुलाई आग्रह गरेको हो...
पुरा पढ्नुहोससरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको...
पुरा पढ्नुहोसगुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको हो । नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला...
पुरा पढ्नुहोसपाल्पा । पाल्पाका चुरे र महाभारत क्षेत्रमा पर्ने ५८ भन्दा बढी सामुदायिक वन अन्तर्गतका जंगलमा एक सातायता भीषण डढेलो फैलिएको छ । पाल्पा सदरमुकाम तानसेन नजिकैको वनदेवी सल्लेरी जंगलमा भीषण डढेलो लागेपछि नियन्त्रण गर्न डिभिजन...
पुरा पढ्नुहोस२५६७ औं बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीको प्रवद्र्धन गर्ने उदेश्यले ‘घुमौं लुम्बिनी’ शिर्षकमा टिकटक प्रतियोगिताको घोषणा गरिएको छ । लुम्बिनी विकास कोषले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रचार र प्रवद्र्धन गर्ने गरि...
पुरा पढ्नुहोस









