समाचार

 भविष्य उज्जवल आधारभूत विद्यालयमा दुईकोठे भवनको शिलान्यास

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ पकडिहवास्थित श्री भविष्य उज्जवल आधारभूत विद्यालयमा दुईकोठे भवन निर्माण हुने भएको छ । भवनको मंगलबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर ४ का...

पुरा पढ्नुहोस
औँलो रोगमुक्त बनाउने अभियानमा लुम्बिनी साँस्कृतिक

लुम्बिनीलाई औँलो रोगमुक्त बनाउन गोष्टी तथा छलफललाई तिव्रता दिईएको छ । विश्व औँलो दिवसको अवसर पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियालोजी रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य...

पुरा पढ्नुहोस
बुटवलको सिद्धबाबा हस्पिटल छैठौ बर्षमा प्रवेश, ५ बर्षमा १ लाख ३० हजार बढीले लिए ओपिडी सेवा

बुटवलमा विशेषज्ञ सेवा दिदै आएको सिद्घबाबा हस्पिटल प्रालिले आफ्नो छैटो वार्षिकोत्सव ३ दिनसम्म विविध कार्यक्रम गरी मनाउने भएको छ । अस्पताल परिसरमा मंगलबार पत्रकार सम्मेलन गरी वार्षिकोत्सवको अवसरमा मधुमेह निःशुल्क परीक्षण, ६ सय रुपैयाँमा...

पुरा पढ्नुहोस
बुटवलका नगरप्रमुख काठमाडौंमा भेटघाटमा व्यस्त

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलसँग भेटेर बुटवलको चुरे क्षेत्रको पहिरो नियन्त्रणमा दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । खुमलटार ललितपुरमा रहेको कार्यालयमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा भवन निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै प्रदर्शन

दाङको राप्ती उपत्यकास्थित लुम्बिनी प्रदेशसभा भवन निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायले प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन् । सोमवार लुम्बिनी प्रदेश सरकार ढल्ने वा रहने भन्ने टुंगो लगाउन मुख्यमन्त्री लिला गिरीले मागेको...

पुरा पढ्नुहोस
रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष...

पुरा पढ्नुहोस
लुम्बिनी बाणिज्य क्याम्पसमा स्ववियु निर्वाचनको मिति तोक्न अन्तरिम आदेश (आदेश सहित)

बुटवल । केही विद्यार्थी संगठनले स्ववियू निर्वाचनको समयमा क्याम्पसमा तालाबन्दी गरेपछि स्थगित भएको बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियू निर्वाचन गर्न अदालतले आदेश दिएको छ । तुलसीपुर उच्च अदालत बुटवल इजालसले निर्वाचनको मिति तोक्न आदेश...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको संगमपथमा रहेको भवनमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ । सोमबार बुटवलमा बसेको संघको कार्यसमिति बैठकले करार अनुसार बृद्धि गर्नुपर्ने भाडा नबढाउने र...

पुरा पढ्नुहोस
सियारी गाउँपालिकाको बेरुजु जिल्लामै सबैभन्दा कम

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा जिल्लामै सबैभन्दा कम बेरुजु आएको छ । रुपन्देहीका १६ वटा पालिकामध्ये सियारी गाउँपालिका १ प्रतिशत भन्दा कम बेरुजु आएको छ । सियारीमा शुन्य दशमलव ८८ प्रतिशत मात्र बेरुजु...

पुरा पढ्नुहोस
बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी तीब्र

बुटवल । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा वहस गरी स्पष्ट कानुन बनाउन राजयको ध्यानाकर्ष गराउने उद्देश्यले बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको...

पुरा पढ्नुहोस