समाचार
रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् । मंगलबार दिउँसो १ बजेपछि ना ५ ख २६१२ नम्बरको...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय युवा सघ नेपाल रुपन्देही जिल्ला कमिटिले एक महिने बृक्षारोपण अभियान तथा एक हप्ते डेंगु रोग बिरुद्धको सचेतना अभियानको शुभारम्भ गरेको छ । बुटबलको बडा न ११ र १७ मा पर्ने सृजनानगरको बिभुती...
पुरा पढ्नुहोसरोल्पा : जिल्लाको बागमाराबाट दाङ घोराहीका लागि छुटेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। कयौं घाइते भएका छन्। ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिकाको तिलानजिक ऋचिमा सडकबाट करिव...
पुरा पढ्नुहोसएक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको २० औ वार्षिकोत्सवको अवसरमा विशेष रक्तदान कार्यक्रम गरिएको छ । विदेश अध्ययनमा जाने युवाहरुलाई परामर्शको सेवा दिंदै आएको एक्सपर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल राजमार्ग चौराहा शाखामा रक्तदान कार्यक्रम गरेको...
पुरा पढ्नुहोसमंगलबार बिहानैदेखि पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि बिहानैदेखि रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ । सिद्धार्थ राजमार्ग भएर तराईबाट...
पुरा पढ्नुहोसबुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्ड अन्तर्गत रामापिथेकस पार्क नजिकै पहिरो जाँदा बुटवल–पाल्पा सडक अबरुद्ध भएको छ । अविरल बर्षापछि झरेको पहिरोले बाटो अवरुद्ध हुँदा बुटवल बाट पाल्पा, गुल्मी, पोखरा, स्याङजा हिडेका सवारी...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालिन माटोद्धारा निर्मित इनारको उद्धार उत्खनन गर्ने भएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यको नेतृत्वमा निपयिन स्थित दानव नदी क्षेत्रको स्थलगत...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा वोनिन पिया मनोनित भएका छन् । नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७५ बमोजिम बुटवल ८ निवासी पियालाई नगर प्रमुख खेलराज पाण्डेयले संयोजकमा मनोनित गरेका हुन । विगतमा सितारियो...
पुरा पढ्नुहोसप्युठान–भालुवाङ सडकखण्ड अन्तर्गत गर्जेनीमा खसेको पहिरो पन्छाउन पाँच दिन लागेको छ । गत बुधबार राति करिब १० बजे खसेको पहिरोले अवरुद्ध भएको सडक आइतबार साँझ करिब पाँच बजेमात्र खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका...
पुरा पढ्नुहोसबुटवल । अविरल बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा एउटा जीप पहिरोले पुरिएको छ । एउटा ढुंगा सहितको पहिरोले जीप पुरिएपनि मानविय क्षति भने नभएको दोभान प्रहरी चौकीले जनाएको छ । बुटवल...
पुरा पढ्नुहोस







