समाचार

विश्व रेबिज दिवसमा बुटवलमा प्रभातफेरी तथा अन्तरक्रिया

प्रत्येक बर्ष सेप्टेम्बर २८ तारिखलाई संसारभर बिश्व रेबिज दिवसको रूपमा मनाईन्छ । सोही अनुसार बुटवलमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलको मुख्य आयोजना र अन्य सरोकारवाला कार्यालय तथा निकायको...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको चुनाव : अध्यक्षमा अर्याल र श्रेष्ठ भिड्ने

बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि यही असोज १९ गतेदेखि ७० औं साधारणसभा तथा २५ औं अधिवेशन हुंदैछ । यस क्षेत्रकै पुरानो तथा धेरै उद्योगीरव्यवसायी आबद्ध रहेको संघको नेतृत्वका लागि व्यवसायीहरू दुई छुट्टाछुट्टै समूह...

पुरा पढ्नुहोस
अनेरास्ववियु बुटवल क्याम्पसको आयोजनामा दुई दिने एकाउन्टेन तालिम सुरु

बुटवल । अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पस कमिटिको आयोजनामा दुई दिने एकाउन्टेन तालिम आजबाट सुरु गरेको छ । व्याबस्थापन संख्याका अध्यानरत बिद्यार्थीहरुको क्षमता बिकास सगै बिद्यार्थीहरुलाई रोजगारका लागि सहज होस भन्ने उदेश्यले उक्त तालिमको सन्चालन...

पुरा पढ्नुहोस
पर्यटन दिवस : लुम्बिनीमा पर्यटकलाई भव्य स्वागत

लुम्बिनी ।   लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीहरुले ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुधबार बुद्वजन्मस्थल लुम्बिनी आएका पर्यटकहरुलाइ स्वागत गरेको छ ।  कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले चिन र...

पुरा पढ्नुहोस
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रस्तावित मनोनयन दस्तावेज पेश गरिने

लुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलबस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि यहि सेप्टेम्बर ३० भित्र प्रस्तावित मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश गरिने भएको छ ।  तिलौराकोट कपिलबस्तुलाई सम्भावित विश्व...

पुरा पढ्नुहोस
पैगम्बरको जन्मदिनमा मदिना मदरसा द्वारा विभिन्न सामाजिक कार्यक्रम

बुटवल । मदिना मदरसा मस्जित प्रबन्ध परिषद बुटवल–५ ले इस्लाम धर्म गुरु पैगम्बर मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्भको १४९८ औं शुभ जन्मदिवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । परिषदले रक्तदान, सिद्धार्थ बाल तथा महिला अस्पताल...

पुरा पढ्नुहोस
लुम्बिनी स्थित मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धि

बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धि गरिएको छ । स्थानीय सरोकारवालाको अनुरोध र सर्वोच्च अदालतको आदेश विपरीत लुम्बिनी विकास कोषले शुल्क बृद्धि गरेको हो । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न राहत...

पुरा पढ्नुहोस
देबिनगरमा गणपति मिष्ठान्न भण्डारको छैठौं शाखा आज देखि शुभारम्भ

बुटवल । प्रतिष्ठित गणपति मिष्ठान्न भण्डारको छौठौं शाखा देवीनगरमा शुभारम्भ भएको छ । सोमबार बुटवल उप–महानरपालिकाका प्रमुख खेलराज पाण्डेयले रिवन काटेर मिष्ठान्न भण्डारको शुभारम्भ गरेका हुन । व्यवसायी मेघराज पन्तले फेन्चाईजको रुपमा देवीनगरमा सञ्चालनमा आएको...

पुरा पढ्नुहोस
बुटवल उवासं मा प्रमुख जिल्ला अधिकारीलाई स्वागत, कर्मचारी तथा परामर्शदातालाई सम्मान

बुटवल उद्योग वाणिज्य संघले रुपन्देहीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्वागत गर्नुका साथै संघमा कार्यरत कर्मचारी तथा परामर्शदाताहरुलाई सम्मान गरेको छ । सोमबार संघको सभाहलमा आयोजना गरिएको कोशेली घर उद्घाटन तथा मोटिभेसन...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन

बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन गरिएको छ । महिला उद्यमीहरुले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरु सुपथ मुल्यमा विक्रि वितरण गर्नेगरी कोशेली घर सञ्चालनमा ल्याईएको हो । संघमा सोमबार आयोजना गरिएको...

पुरा पढ्नुहोस