समाचार
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पराजित गर्दै अर्याल विजयी भएका हुन । विजयी अर्यालले ७७६ मत प्राप्त गरे । त्यस्तै श्रेष्ठले ६८९ मत...
पुरा पढ्नुहोसबुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको जारी २५ औ अधिवेशन अन्तरगत मतदान कार्य सम्पन्न भएको छ । बिहान ९ः४० देखि शुरु भएको मतदान ५ बजे सम्पन्न भएको हो । मतदानमा १ हजार ५०६ मतदाताले...
पुरा पढ्नुहोसपर्यटक भित्राउन लुम्बिनी साँस्कृतिक नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको छ । पर्यटन प्रवर्धन गर्ने हेतुले नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानको नेतृत्वले बाह्रय तथा आन्तरिक पर्यटकहरु लुम्बिनीमा आउँदा अल्मलिन नपर्ने गरि लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र पर्ने सडकहरुमा...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरमा कार्यक्रम सकेर फर्किँदै गर्दा दुर्घटनामा परेको सचिबालयले जनाएको छ । प्रेस सल्लाहकार दिपक बाहोराका...
पुरा पढ्नुहोसबुटवल । सेवाग्राहीलाई लक्षित गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निःशुल्क अटोरिक्सा संचालनमा ल्याएको छ । नगरपालिकाले सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले तिलोत्तमा शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि निःशुल्क अल्टो संचालनमा ल्याएको हो । निःशुल्क...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका १४ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल वितरण गरिएको छ । चालू आर्थिक वर्षको कार्यक्रम अनुसार तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ मार्फत महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल दिएको वडा अध्यक्ष गणेश...
पुरा पढ्नुहोसबुटवल । आज बुटवल उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि मतदान हुँदैछ । ७० बर्ष पुरानो ईतिहास बोकेको संघमा आगामी नेतृत्व लिन दिनेशप्रसाद श्रेष्ठ र हरि अर्याल दुवैले प्यानल नै बनाएर चुनावी माहोलमा होमिएका थिए...
पुरा पढ्नुहोसबुटवल । सोमबार बुटवल उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि मतदान हुँदैछ । त्यस अघि दुई छुट्टाछुट्टै प्यानल बनाएर व्यवसायीहरु प्रचारमा जुटेका छन् । ७० बर्ष पुरानो ईतिहास बोकेको संघमा आगामी नेतृत्व लिन दिनेशप्रसाद श्रेष्ठ...
पुरा पढ्नुहोसबुटवल । इजरायलमा गोली लागेर घाइते भएका दाङका प्रविण डाँगी परिबारको सम्पर्कमा आएका छन् । इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासले आक्रमण गरेसंगै उनी सम्पर्कविहीन भएका थिए । खुट्टामा गोली लागेर हिजोदेखि सम्पर्कविहीन दाङको दंगीशरण गाउँपालिका...
पुरा पढ्नुहोसबुटवल उद्योग बाणिज्य संघको २५ औं अधिवेशनमा उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएका युवा व्यवसायी सुरज भट्टराईले उद्योगी व्यवसायीका समस्या समाधानमा एक्सन ओरिएन्टेड भएर काम गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । हरि प्रसाद अर्यालको साझा समावेशी...
पुरा पढ्नुहोस









