समाचार

तस्वीरमा हेर्नुहोस्– अक्सफोर्डमा दोस्रो मेगा फुड फेस्ट तथा लाईभ कन्सर्ट

बुटवल। लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेजमा शुक्रबार दोस्रो मेगा फुड फेस्ट तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत बिएचएम पाँचौं सेमेन्टरका विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव, रक्तदान तथा सांगीतिक कार्यक्रम भएको...

पुरा पढ्नुहोस
भदौं-१५ मा गाईजात्रा पर्व मनाउने नेवाः देय् दबू लुम्बिनी प्रदेश समितिको निर्णय

बुटवल । नेवाः देय् दबू लुम्बिनी प्रदेश समितिले भदौं-१५ गते यश वर्षको गाईजात्रा मनाउने निर्णय गरेको छ । पछिल्लो केही वर्षदेखि नेवाः समुदायको पर्वहरुलाई विवादस्पद बनाउने कार्यहरु भइरहेको भन्दै समितिले पञ्चाङ्ग  निर्णायक समितिले उल्लेख...

पुरा पढ्नुहोस
नागरिकता र जन्मदर्ता सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम

बुटवल । महिला कानून तथा विकास मञ्च (एफडब्लूएलडी) ले बिहीबार बुटवलमा कानूनी पहिचान (नागरिकता र जन्मदर्ता ) सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका जनप्रतिनिधि र वडा सचिवहरूलाई कानूनी पहिचान...

पुरा पढ्नुहोस
जेसीआई नेपालको क्षेत्र घ सम्मेलनको तयारी पूरा

जेसीआई नेपालको क्षेत्र घ सम्मेलनको तयारी पूरा भएको छ । भदौ ८ गते शुक्रबारदेखि रुपन्देहीको मणिग्राममा हुने सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ । सम्मेलनमा सहभागी...

पुरा पढ्नुहोस
बुटवलका औषधी ब्यवसायी ढकाल आईतवारबाट बेपत्ता

बुटवल । बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकाल ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्क विहिन भएका छन् । शनिबार घरबाट हिडेपछि सम्पर्क विहिन भएका ५३ बर्षिय गंगा ढकालले २०६३ सालदेखि...

पुरा पढ्नुहोस
शिव शिखर र तिलोत्तमाको सार्थक सहकारीमा पैसा डुब्यो ? ईप्रका बुटवलमा निबेदन दिन जानुस्

बुटवल । बचतकर्ताको रकम हिनामिना गरेपछि बन्द रहेको बुटवलको योगिकुटीमा अवस्थित शिव शिखर सहकारी र तिलोत्तमाको मणिग्राममा अवस्थित सार्थक बहुउद्देश्यीय सहकारीका पीडितहरुलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । सहकारीको बारेमा अनुसन्धान अघि बढेका...

पुरा पढ्नुहोस
आज नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको पूजा गरी...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरले लोगो बनाउँदै, उत्कृष्ट बनाउँनेलाई २५ हजार पुरस्कार दिईने

बुटवल । बुटवल उपमहानगरपालिकाले नयाँ लोगो बनाउने भएको छ । उपमहानगरपालिकाको पहिचान झल्काउने गरी नयाँ लागो बनाउन लागेको हो । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै लागो बनाउन सार्वजनिक रुपमा आव्हान गरेको छ । लोगो निर्माण गर्दा...

पुरा पढ्नुहोस
गुल्मीको मुसिकोट नगरमा शोक बिदा

मुसिकोट नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले वडानम्बर १ का वडाअध्यक्ष मोहन घिमिरेको निधनमा आज आइतबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले निर्णय अनुसार आज एक दिन वडाअध्यक्ष घिमिरेको निधनमा...

पुरा पढ्नुहोस
लुम्बिनीका फोटो ग्राफरहरुले तिनाउमा पर्यटकीय सम्भावना खोज्दै मनाए दिवस

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका भित्र भएका पर्यटकीय सम्भवनाहरुको खोजी र पहिचान सहित लुम्बिनीका फोटोग्राफरहरुले विश्व फोटो ग्राफी दिवस मनाएका छन् । लुम्बिनी फोटो ग्राफर संघको आयोजनामा शनिबार पाल्पाको तिनाउ–३ स्थित सिद्धबाबा मन्दीरमा औपचारिक कार्यक्रम...

पुरा पढ्नुहोस