समाचार

बुटवलमा भूकम्पको धक्का महसूस

बुटवल । बुटवलमा आइतबार बिहान भूकम्पको धक्का महसूस भएको छ । आइतबार बिहान ७ः३९ बजे भूकम्पको धक्का महसूस भएको हो । बुटवल लगायत आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ । ...

पुरा पढ्नुहोस
नवरात्रको आठौँ दिन आज, महागौरीको पूजा गरिँदै

नवरात्रको आठौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको...

पुरा पढ्नुहोस
बुटवल–नारायणगढ सडक : दसैँमा पनि यात्रुलाई सास्ती

सामान्यतः काठमाडौँबाट ६/८ घण्टामा बुटवल आउने यात्रु अहिले १५ घण्टासम्म लगाएर यात्रा गर्न बाध्य छन् । बुटवल–नारायणगढ सडक निर्माण समयमा नहुँदा यात्रीले सास्ती व्यहोर्नु परेको छ । दुम्कीबासमा सडक छेउछाउमा गिट्टी र बालुवा तथा पर्खाल...

पुरा पढ्नुहोस
दसैँमा दिनमा ७० ग्रामभन्दा बढी मासु नखान चिकित्सकको सुझाव

चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन्। दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन्। बिपी कोइराला मेमोरियल...

पुरा पढ्नुहोस
दसैंमा कुखुरा मासुको परिकार खाने हो? यसरी बनाउनुहोस् ‘चिकेन क्रिस्पी’

दसैंमा खसीको मासु खाने चलन रहे पनि कतिपयलाई मन पर्दैन। खसीको मासु मन नपर्ने खान नहुनेको रोजाइमा माछा वा कुखुराको मासु पर्न सक्छ। घरमा कुखुराको मासु ल्याए पनि विभिन्न स्वादिला परिकार बनाएर खान पकाउने विधि थाहा...

पुरा पढ्नुहोस
बुटवलबाट गाउँ जानेको लर्को

वडा दशैं मनाउन लाखौं नेपालीहरू गाउँघर पुगेका छन् । रोजगारी तथा बसाइँसराई गरी शहर पसेकाहरूसमेत दशैँ मनाउन पुरानै थातथलो फर्किएका हुन् । बुटवलबाट लाखौं नागरिकहरू दशैँ मनाउन गाउँ हिँडेपछि शहर सुनसान बनेको छ । यो...

पुरा पढ्नुहोस
बडा दसैंको सातौं दिन आज घरघरमा भित्र्याइँदै छ फूलपाती

बडा दसैंको सातौं दिन आज फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ। फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको...

पुरा पढ्नुहोस
युवकको ज्यान गएपछि नेकपा क्रान्तिकारीका प्रवक्ता वास्तोल प्रहरी नियन्त्रणमा

पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङकाे राप्ती गाउपालिका वडा नं ५ सिंगेमा नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ। दुर्घटनामा युवककाे ज्यान गएपछि सुर्खेतको पञ्चपुरी...

पुरा पढ्नुहोस
पड्किदै कुदेर तर्साउने बाइक कारवाहीमा

हेलिकप्टर जस्तै आवाज निकालेर पैदल यात्रुलाई तर्साउने मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले कारवाही थालेको छ । गत बुधवारसम्म १८ वटा मोडिफाइ गरेका बाइक नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लले जानकारी दिए ।...

पुरा पढ्नुहोस
आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिँदै

बुटवल । आज दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन...

पुरा पढ्नुहोस