समाचार
काठमाण्डौको बागवजारमा सञ्चालमा रहेको एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा लुम्बिनी प्रदेशको बुटवलमा सञ्चालन गरिएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि यु.के., यु.एस.ए., क्यानडा, अष्ट्रेलिया र डेनमार्कको लागि परामर्श सेवा प्रदान...
पुरा पढ्नुहोसपाल्पा । पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु४२प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको...
पुरा पढ्नुहोसनेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले वृद्धि भएको श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग गरेका छन् । बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै जिफन्ट उपाध्यक्ष गौतमले सरकारले साउन १ गतेदेखि लागू हुने गरी बढाएको...
पुरा पढ्नुहोसबुटवल । वडा प्रहरी कार्यालय बुटवलमा हालै मात्र सरुवा भइ आउनुभएका प्रहरी निरीक्षक महेशराज पाठकले समाजमा शान्ती सुरक्षा र अपराध नियन्त्रणमा कसैसंग पनि सम्झौता नगर्ने बताएका छन् । वडा प्रहरी प्रहरी कार्यालयमा पत्रकार भेटघाट गर्दै...
पुरा पढ्नुहोसखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । साथीसँग खोलामा नुहाउन...
पुरा पढ्नुहोस, तिलोत्तमा । रुपन्देही क्षेत्र नम्बर ५ का सांसद बासुदेब घिमिरेले प्रतिनिधी सभामा आफ्नो प्रतिनिधित्व सधै युवाका लागि हुने बताएका छन् । राजनितिक यात्रामा संसदमा हुने हरेक निर्णयमा साक्षी बस्नुपर्ने बताउदै उनले युवाको भरोसा टुट्ने...
पुरा पढ्नुहोस। ‘पठन संस्कृतिको विकाससंगै सकारात्मक सोचसहितको सुसंस्कृत युवा नेतृत्व’ भन्ने उद्देश्यले स्थापित संस्था डिपिएल नेपाल बुटवल शाखाले शनिबार बुटवलमा ‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पारस मरासिनीको अध्यक्षतामा भएको...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ नेपाल मगर महिला संघको वडा इकाई समितिमा शनिबार पदस्थापन भएको छ । यही श्रावण १८ गते सम्पन्न संघको छैटौँ अधिवेशनबाट सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिलाई मगर संघ...
पुरा पढ्नुहोसबुटवल । बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शव फेला नपरेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्कबिहिन भएका ढकाल चितवनको नारायणी नदीबाट...
पुरा पढ्नुहोसबुटवल । हरियाली यातायात प्रालि बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा...
पुरा पढ्नुहोस