समाचार

आजको मौसम: हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो...

पुरा पढ्नुहोस
राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा गैरे चयन

राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा विमल गैरे चयन भएका छन् । संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट गैरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । सोमबार बाणगंगामा   संघको तेस्रो अधिवेशन तथा छैठौं...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस आज लुम्बिनी आउँदै, भव्य तयारी

बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस आज लुम्बिनी आउंदै छन् । आज आउने भएपछि लुम्बिनी वरपर सरसफाई र रंगरोगन गरेर चिटिक्क पारिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले महासचिव गुटरेसको स्वागतको...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग गर्दै आन्दोलन

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । सोमवार भैरहवामा पत्रकार सम्मेलनको गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनीक गरेको हो । सञ्जालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि लिएर विमानस्थलको...

पुरा पढ्नुहोस
स्वच्छ नगर बनाउन लुम्बिनीमा सरसफाई अभियान सुरु

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकालाई स्वच्छ र हरावरा नगर बनाउन संघन रुपमा सरसफाई अभियान सुरु गरिएको छ । नगरप्रमुख सजरुद्धीन मुसलमानको नेतृत्वमा उपप्रमुख कल्पना हरिजन सहित नगरपालिकाकालुम्बिनी विकास कोष,युएनडिपी नेपाल,स्थानीय संघसंस्थाको सहकार्यमा आज देखि लुम्बिनीमा सरसफाई...

पुरा पढ्नुहोस
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक बदली छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस– बुटवलमा सडक आश्रित मानवको उद्धार

बुटवल । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस सडकमा’–भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरु भएको अभियान अन्तरगत दशै अवधिभर १२२ जना सडका अाश्रित मानवको उद्धार भएको छ । मानव सेवा आश्रम र आनी छोयिङ...

पुरा पढ्नुहोस
तस्वीरमा हेनुहोस् – गुल्मी अर्जै पोखराबारीको कोजाग्रत पूर्णिमा

नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् दसैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी...

पुरा पढ्नुहोस
आज कोजाग्रत पूर्णिमा, दसैँ सकिँदै

नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् दसैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी...

पुरा पढ्नुहोस
बाँकेका डीएसपी सुन्दर तिवारी माथि चक्कु प्रहार

बाँके । इलाका प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन् । कोहलपुर- २ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा...

पुरा पढ्नुहोस