समाचार

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप

बुटवल । बुटवलको बागेश्वरी कला तथा संगीत एकेडेमीले आयोजना गरेको ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’ को उपाधि अक्सफोर्ड सेकेण्डरी स्कुल बुटवलका अंकित गौतमले जितेका छन् । भने ग्लोरी स्कुलकी अध्यता भण्डारी फस्ट रनर अप भइन्...

पुरा पढ्नुहोस
हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न

टबजार व्यवसायी संघ, जिल्ला समिति रूपन्देहीले ३१ आंै नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्षहरुमा जस्तै संघले सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यसहित रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो ।...

पुरा पढ्नुहोस
५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?

पर्यटकलाई सेवा दिन भन्दै लुम्बिनी ल्याइएका बस र भ्यान पाँच वर्षपछि हरियो नम्बर प्लेटमा रूपान्तरण गरिए पनि अझैसम्म सञ्चालन हुन सकेका छैनन्। एसियाली विकास बैंक (एडिबी) ले लुम्बिनी जाने पर्यटकको सहज सेवा र पर्यटन प्रवर्द्धनमा...

पुरा पढ्नुहोस
स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई

ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविले प्राप्त गरेको छ । ल्याण्डमार्कले शनिबार बुटवलमा आयोजना गरेको प्रतियोगितामा २३ वटा विद्यालयलाई पछि पार्दै उपाधि विजेता कान्ति...

पुरा पढ्नुहोस
सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला

रूपन्देहीको बुटवल स्थित स्थित आन्तरिक राजस्व कार्यालयले शुक्रबार सार्वजनिक विदाको दिन आफ्नो सेवा प्रवाह गरेको छ । शुक्रबार शहिद दिवसको अवसरमा सार्वजनिक विदा भएपनि सेवाग्राहीको सुविधाका लागि आन्तरिक राजश्व कार्यालय बुटवलले शुक्रबार पनि विहान १०...

पुरा पढ्नुहोस
तिनाउमा खाना महोत्सव

तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खाना महोत्सव तथा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । कक्षा ६- ९ सम्मका विद्यार्थी सहभागी महोत्सव भव्यताका साथ सम्पन्न भयो जसमा कक्षा ६ ट्रष्टका विद्यार्थी प्रतिनिधि नितेश खड्का र सेलिसा राना...

पुरा पढ्नुहोस
बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ स्कुलले ‘इडन खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयको शैक्षिक उपलब्धि, सिर्जनशीलता तथा व्यावहारिक सीपलाई उजागर गर्ने उद्देश्यसहित...

पुरा पढ्नुहोस
तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी

तिनाउ खेल सप्ताह २०८२ अन्तर्गत आज दोस्रो दिन खेल इन्चार्ज सुन्दर बेलबासे जीवन आचार्यको नेतृत्वमा विभिन्न खेल सम्पन्न भएका छन् । सिनियर सर्टपुट अन्तर्गत निरज थापा प्रथम, दिवस राशि द्वितीय र प्रिन्स लामिछाने तृतीय भएका...

पुरा पढ्नुहोस
राष्ट्रिय व्यवसायिक पहलको लुम्बिनी प्रदेश संयोजकमा उज्ज्वलप्रसाद कसजू

राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले लुम्बिनी प्रदेशका लागि उज्ज्वलप्रसाद कसजूलाई प्रदेश संयोजक नियुक्त गरेको छ । एनबीआईको वार्षिक साधारण सभाबाट भएको निर्णयअनुसार कसजूलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । एनबीआईका अध्यक्ष कुवेरमणी जोशीले कसजूलाई लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविकाे अध्यक्षमा नित्यानन्द ज्ञवाली

देशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको  भेलाबाट  सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । भेलाबाट नित्यानन्द ज्ञवालीको अध्यक्षतामा नयाँ समिति गठन...

पुरा पढ्नुहोस