शिक्षा/स्वास्थ्य
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउन विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुले चासो व्यक्त गरेका छन् । पछिल्लो समय अस्पतालमा मातृ तथा शिशु स्वास्थ्य र पोषण सुरक्षणको...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो । यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेट भित्र...
पुरा पढ्नुहोसएक हजार एक सय खोप केन्द्र मार्फत् रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाउने तयारी गरिएको छ । दुईचरणमा गरेर खोप लगाइँदै छ । खोेप लगाउनका लागि २ हजार २ सय जना स्वास्थ्यकर्मी...
पुरा पढ्नुहोसकपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ। जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज...
पुरा पढ्नुहोसबुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा तेस्रो पटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मुल्यांकन...
पुरा पढ्नुहोसबुटवल । बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले सोमबार लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् । विशेष गरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाहरुको पोषण कार्यक्रमका बारेमा चासो...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकामा यही फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा तथा रुवेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । उपमहानगरमा रहेका ९ महिनादेखि १५ वर्ष उमेर समूहका ५३ हजार ८७५ बालबालिकालाई खोप लगाइने...
पुरा पढ्नुहोसबुटवल । विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालमा विहिबारदेखि क्याथल्याव सेवा सुरु भएको छ । अस्पतालमा विहिबार २ जना बिरामीको एनजीओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) गरेर सेवाको शुभारम्भ...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा इन्टरनेशनल रिलेसन एण्ड पिस स्टडिजको पठनपाठन शुरु गरेको छ । विश्वविद्यालयले बौद्ध दर्शनसँग जोडेर स्नातकोत्तर तहमा इन्टरनेशनल रिलेसन विषय पढाउन शुरु गरेको हो । बुटवलमा शुक्रबार पहिलो ब्याचका विद्यार्थीहरुलाई...
पुरा पढ्नुहोसरुपन्देही । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा भएको कक्षा ११ र १२ तर्फको हाजिरी जवाफ प्रतियोगितामा रामु पाण्डे, विपिन पाण्डे...
पुरा पढ्नुहोस