राजनीति

भैरहवा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन : कुन संगठनको रणनीति के ?

रुपन्देही । चैत ८ गते हुन गइरहेको रुपन्देहीको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनावी प्रतिस्पर्धा गर्दैछन् । पूर्वनिर्धारित तालिका चैत ५ गते भएता पनि विद्यार्थीहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि...

पुरा पढ्नुहोस
बुटवलमा अखिलकै विरासत कायम

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा भएको स्ववियु निर्वाचनमा मिश्रित परिणाम आएको छ । सभापतिमा भने एमाले निकट अनेरास्ववियुले बर्चस्व कायम गरेको छ । पश्चिम क्षेत्रकै ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी...

पुरा पढ्नुहोस
कांग्रेस-माओवादीबीच लेनदेन नटुंगिएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेश सभाको मंगलबारका लागि आह्वान गरिएको बैठक सोमबार साँझ सूचना प्रकाशन गरेर स्थगित गरिएको छ । मंगलबारको बैठकमा सत्ता समीकरण परिवर्तनका लागि माओवादीसहितका साना दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले कोभिड पीडित परिवारका लागि ८ करोड राहत रकम दिने तयारी

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय गरेको छ । यसअघि निर्णय भएपनि समन्वय नहुँदा तोकिएको समयमा रकम उपलब्ध गराइएको थिएन । प्रदेशका १२ जिल्लामा एक लाख...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार फेरबदलको चलखेलमा गठबन्धन

बुटवल  । लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का प्रदेशस्तरीय नेताहरूले आ–आफ्नो पार्टीमा दबाब बढाएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै एमाले नेतृत्वमा रहेको लुम्बिनी सरकारलाई हटाएर नेतृत्व...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन : लुम्बिनी प्रदेशमा कुन संगठनले कति क्याम्पसमा जित निकाले ? (सूचीसहित)

रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न क्याम्पसहरुमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार १६ क्याम्पसमा सभापति जित्दै एमाले निकट अनेरास्ववियु अगाडि देखिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल...

पुरा पढ्नुहोस
देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै बिजयी

देवदह आदर्श बहुमुखी क्याम्पस रुपन्देहीको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अध्यक्ष अर्जुन गैरेको नेतृत्वमा अखिलको प्यानल नै विजयी भएको हो । देवदह आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभामा दाजु-भाइ, नन्द-भाउजू र सम्धी-सम्धिनीको रोचक उपस्थिति

बुटवल: लुम्बिनी प्रदेश सभामा १० दलका ८७ जना सांसद छन्। विभिन्न भूगोल, जातजाति, धर्मावलम्बीहरूको प्रतिनिधित्व हुने गरी सांसदहरूको उपस्थिति छ। रोचक त के छ भने, लुम्बिनी प्रदेश सभामा दाजु-भाइ, नन्द-भाउजू र सम्धी-सम्धिनीको पनि उपस्थिति छ। राजनीतिक...

पुरा पढ्नुहोस
सत्ता टिकाउन धेरै उपप्रधानमन्त्री बनाउन खोज्नु गलत : केसी

नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले गठबन्धन टिकाउन धेरै उपप्रधानमन्त्री बनाउन नहुने बताएका छन् । केसीले गठबन्धनका नाममा सत्ता टिकाउनकै लागि उपप्रधानमन्त्रीको हुल बनाउने परीपाटी बसालिएको र त्यो गलत भएको टिप्पणी गरे । ‘संविधानले धेरै...

पुरा पढ्नुहोस
लुम्बिनीका प्रदेश सांसदहरुको शैक्षिक योग्यता कति ?

यो प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको शैक्षिक योग्यताको विवरण हो । २ जना एसएलसी अनुत्तीर्ण, ४ जनाले खुलाएनन् शैक्षिक योग्यता निर्वाचन आयोगको विवरणअनुसार बर्दिया १ (२) बाट निर्वाचित राजकुमार चौधरी र पश्चिम नवलपरासी २ (१) बाट निर्वाचित देवकरणप्रसाद...

पुरा पढ्नुहोस