राजनीति
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको अवलोकन गर्दै मुख्यमन्त्री गिरीले युग सुहाउँदो प्राविधिक...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाएको छ । प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम...
पुरा पढ्नुहोसनेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार रुपन्देहीको लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन-२०७९ सुरु भएको छ । एक दिने राष्ट्रिय सम्मेलनमा मिडियासँग सम्बन्धित विभिन्न विषय तथा समस्याका बारेमा छलफल हुने छ । कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसंग टेलिभिजनहरु डराउनु नपर्ने बताएका छन् । बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभामा बोल्दै नेता ओलीले टेलिभिजनकै सूचना...
पुरा पढ्नुहोसपाल्पा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालिगण्डकीको किनारामा अवस्थित रानीमहलको नाम ‘तेजरानी महल’ हुनुपर्ने भन्दै नयाँ बहस सिर्जना गरेका छन् । बुधवार बिहान पाल्पाको रानी महल भ्रमणमा पत्नी राधिका शाक्यसहित...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन् । ‘मिसन ग्रासरुस’ अन्तर्गत पाल्पाको तानसेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन । म...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चा संघीयताबिरुद्व देशभर विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले शुरुदेखि संघीयताको विरोध गर्दै आएको छ । संघीयता विरुद्वको आन्दोलनलाई देशव्यापी रुपमा थप शसक्त बनाउनका लागि सोमबार देशभर विरोध प्रदर्शन गरिएको सो...
पुरा पढ्नुहोसबुटवल। नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन माग गर्दै ९ दलले प्रदेश प्रमुखलाई माग गरेका छन् । नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री रहेका लिला गिरीलाई एक महिनाभित्र पुनःविश्वासको मत लिनुपर्ने...
पुरा पढ्नुहोसबुटवल । नेकपा माओवादी केन्द्र सहित ६ दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेका छन् । त्यस अघि माओवादी सहित सहभागि साना दलका मन्त्रीहरुले राजिनामा दिएका थिए । माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रमा मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । ‘ पार्टीका सबै...
पुरा पढ्नुहोस









