राजनीति

सिद्धार्थनगर एमालेमा पहिरो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीका ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी सचिव नारायणप्रसाद भण्डारीसहित उनीहरूले सामूहिक राजीनामा दिएको घोषणा गरे । राजीनामा दिनेमा नगर कमिटीका सदस्य, अखिल...

पुरा पढ्नुहोस
इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ

बालकृष्ण खाणले अदालतमा गरेको सवालजवाफ यस्तो छ । सवालः तपाईको बाबुआमाको नाम, तपाईंको विवरण, स्थायी ठेगाना कहाँ हो ? कुन पेशा, व्यवसाय वा संस्थामा संलग्न हुनुहुन्छ ? जवाफः मेरो बुबाको नाम नोईन्द्र बहादुर खाण, आमाको नाम...

पुरा पढ्नुहोस
बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार

बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विवादास्पद नागरिकता विद्येयकको विरोधमा अनेरास्ववियु रुपन्देहीले बुटवलमा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुख्याचामा जुत्ता प्रहार गरेका छन् । नागरिकता विद्येयक सदनलाई समेत छलेर मन्त्री परिषदको...

पुरा पढ्नुहोस
अनेरास्ववियु रुपन्देहीले प्रचण्ड र राष्ट्रपति पौडेलको पुत्ला जलायो

बुटवल । बुटवलमा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रराष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेका छन्। राष्ट्रपतिले बिवादास्पद नागरिकता बिद्येयक प्रमाणित गरेर मुलुकलाई सिक्कीमीकरणको बाटोमा लगेको भन्दैबिरोधमा उत्रेका उनीहरुले अहिले सांझ प्रधानमन्त्री र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : कानुन बन्छन्, कार्यान्वयन हुँदैनन्

जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ। जननिर्वाचित पहिलो०६५ जेठ १५ गते संविधानसभाबाट निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको...

पुरा पढ्नुहोस
मुलुक बनाउने समाजावदीले हो- घनश्याम भुसाल

बुटवल। नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकको अस्थिरताको जननी बेरोजगारी, भ्रष्टाचार मुल कारण रहेको बताएका छन् । उनले विगत ७० बर्षयता राजनीतिक रुपमा अस्थिरता निम्तिनुमा मुलुकमा रहेको बेरोजगारी समस्या हल गर्न नसक्नु र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि

बुटवल। लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुनेछ । यस अधिवेशनमा आउँदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की निर्विरोध

रुपन्देही । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् । यसअघि रस्साकस्सीमा गएका संगठनहरु अनेरास्ववियुको नेतृत्वमा नयाँ नेतृत्व छान्न तयार भएका हुन् । जसअनुसार सचिवमा...

पुरा पढ्नुहोस
जेठ १२ गतेबाट लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालयबाट आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको सिफासिमा अधिवेशन...

पुरा पढ्नुहोस
गोकर्ण विष्टको प्रस्ताव : २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानबिन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको...

पुरा पढ्नुहोस