राजनीति
जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा हुँदै फेरि नयाँ नेकपासम्म पुग्न छलफल भइरहेको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समाजवादी क्रान्ति सीधा र सरल नहुने...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमाले बुटवल नगर कमिटीले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुधार तथा विस्तारका लागि २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । अस्पतालमा ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नु पर्ने, सरकारले नि:शुल्क उपलब्ध...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले केन्द्र सरकारले जस्तै सांसद विकास कोषलाई समेट्ने गरी ल्याउने तयारी गरेको छ । वार्षिक नीति तथा कार्यक्रम ल्याएपछि बजेट निर्माणमा जुटेको सरकारले गरेको यस्तो तयारीबारे सत्तारुढ दलकै सांसदहरूमा एकमत भने छैन ।...
पुरा पढ्नुहोसएमालेको भातृ संगठन राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठक राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिब सुमन पुरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले बिभिन्न खालका जिम्मेवारी बाडफाड गरेको छ...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले देउखुरीस्थित प्रदेशसभामा पेश गरे ।...
पुरा पढ्नुहोसबुटवल । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउंंदैछ । दाङस्थित प्रदेशसभा भवनमा आज प्रदेश प्रमुख अमिक शरेचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । असार १ गते आगामी वर्षको...
पुरा पढ्नुहोसबुटवल : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र चलायमान बनाउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको बताएका छन्। लुम्बिनी केवलकारको आज उद्घाटन कार्यकममा बोल्दै उनले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको र उनिहरुको साथबाट अघि बढ्न चाहेको बताए। ‘कोरोना महामारीको कारण थला परेको देशको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति...
पुरा पढ्नुहोसभारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को भित्तेचित्रमा नेपालका कपिलवस्तु र लुम्बिनी पनि समेटिएका छन्। उक्त भित्तेचित्रलाई लिएर देशभर विरोध भइरहँदा परराष्ट्र मन्त्री एनपी साउदले भने नेपाल सरकारलाई यसबारे जानकारी नै नभएको बताएका...
पुरा पढ्नुहोस







