फोटोफिचर

महाशिवरात्रीमा सिद्धवावा मन्दिरमा दर्शनार्थीको घुईचो (फोटो फिचर)

आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी देशभर मनाइँदैछ । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् । व्रतमध्ये सर्वोत्तम कहलिएको...

पुरा पढ्नुहोस
चारतारे ‘होटल ल्याण्डमार्क’ भैरहवामा खुल्यो (तस्वीरहरु)

बुटवल । रुपन्देहीको भैरहवामा शनिबार देखि चारतारे ‘होटल ल्याण्डमार्क’ सञ्चालनमा आएको छ । सम्राट ग्रुपले सिद्धार्थनगर नगरपालिका–३ को सिंगापुर कोलनीमा चारतारे ‘होटल ल्याण्डमार्क’ सञ्चालनमा ल्याएको हो । होटलको शुभारम्भ लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले गरेका...

पुरा पढ्नुहोस
दुध उत्पादक किसानको शान्तीपूर्ण विरोधमा प्रहरीको वलजफ्ती (फोटो फिचर)

बुटवल । दुध वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका मागा राखी आन्दोलनरत दुध उत्पादक किसानले बुटवलमा एक घण्टा चक्काजाम गरेका छन् । बुटवलको राजमार्ग...

पुरा पढ्नुहोस
को हुन् ? प्रहरीको हतियार खोस्न खोज्ने देवदहका जनप्रतिनिधी ! (फोटो फिचर)

बुटवल । सोमबार रुपन्देहीको देवदहमा नगरपालिकामा केही जनप्रतिनिधीले उश्रृङखल हर्कत गरेका छन् । नगरपालिकाको निर्णय संग असहमत भएपछि तालाबन्दी गर्न पुगेका काँग्रेस राप्रपाका नेता कार्यकर्ताले प्रमुख प्रशासकीयको नेम प्लेट समेत तोडफोड गरेर फालेका छन् भने...

पुरा पढ्नुहोस
यस्तो रहयो– दोस्रो मिस्टर उजिरसिह बडिबिल्डिङ प्रतियोगिता (फोटो फिचर)

रुपन्देहीमा सम्पन्न दोस्रो मिस्टर उजिरसिह बडिबिल्डिङ प्रतियोगिताको उपाधि फिटनेश हबका स्यामुयल गुरुङले चुमेका छन । शनिबार भएको ओभरअल क्याटगरीमा अन्य प्रतिस्प्रर्धीलाई पछि पार्दै उनि उपाधि चुमेका हुन । उपाधिसंगै उनले नगद ५० हजार रुपैया,...

पुरा पढ्नुहोस
अक्सफोर्ड माविमा खाना महोत्सव तथा उद्यमशिलता कार्यक्रम (तस्वीरहरु)

बुटवल । बुटवल–८ स्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा शुक्रबार खाना महोत्सव तथा उद्यमशिलता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान प्रदान गर्ने उद्देश्यले कक्षा ६ र ७ का विद्यार्थीहरुको सहभागितामा खाना महोत्सव तथा उद्यमशिलता...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस–बुटवलको जुत्ता मेलामा उपभोत्ताको आकर्षण

बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा जारी ‘नेपाली जुत्ता मेला’मा आकर्षण बढेको छ । नेपाली जुत्ता उत्पादनको प्रवर्द्धन तथा स्वदेशी सामग्रीको प्रयोगलाई जोड दिनेगरी आयोजना गरिएको १ महिने मेलामा ग्राहको आकर्षण बढेको हो । विशेष गरी...

पुरा पढ्नुहोस
बुटवलको अक्सफोर्डमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सुरु (तस्वीरहरु)

बुटवल । बुटवल सुख्खानगर स्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सुरु गरेको छ । दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा पहिलो दिन प्री नर्सरी देखि कक्षा २ सम्मका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम...

पुरा पढ्नुहोस
सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलले मनायो ‘किड्स डे’ ( २० तस्वीरहरु)

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलले शुक्रबार ‘किड्स डे’ मनाएको छ । नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको विद्यालयका सह(प्रचार्य रमेश प्रसाद बस्यालले...

पुरा पढ्नुहोस
बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु (फोटो फिचर)

बुटवल ।  बुटवलमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार शुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै उनले बुटवलबाट राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा...

पुरा पढ्नुहोस