तिनाउ बिशेष

खानेपानीले चर्चेको जग्गामा नगरपालिकाले हस्तक्षेप गरेको गुनासो

बुटवल। खानेपानी उपभोक्ता तथा सामुदायिक विद्युत् सहकारी संस्थाले चर्चेको जग्गामा स्थानीय सरकारले हस्तक्षेप गरेको भन्दै बुटवलको प्रगतिनगर र देविनगरका उपभोक्ताहरू गुनासो गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरस्थित प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङ निर्माण गर्न १३ जेठदेखि विस्फोट गराइँदै

सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु गरिने भएको छ । त्यस अघि नेपाली सेना, नेपाल प्रहरी तथा निर्माण कम्पनीका प्राविधिकहरुको उपस्थितीमा शुक्रबार आवश्यक तयारी तथा अभ्यास बारे छलफल भएको छ...

पुरा पढ्नुहोस
प्रविधिको विकाससँगै दाङका गन्धर्व कामविहीन

पहिले गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका दाङका गन्धर्व पछिल्लो समय कामविहीन हुँदै गएका छन्। प्रविधिको विकाससँगै गीतसङ्गीतको पहुँच विस्तार हुँदै गएपछि गन्धर्वहरुको कामविहीन हुँदै गएका हुन्। बढ्दो गीतसङ्गीत र आधुनिक प्रविधिको विकासका साथै समाजले...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयमा रजिष्ट्रार नियुक्तिको आलटाल

लुम्बिनी बौद्ध विश्वविद्यालयमा रजिष्ट्रार नियुक्तिका लागि प्रकृया पूरा गरेर सिफारिस गरिएपनि नियुक्तिमा आलटाल गरिएको छ । विभिन्न प्रकृया पूरा गरेर नियुक्तिको सिफारिस उल्ट्याउन धार्मिक संस्थाका व्यक्तिहरु सक्रिय भएका छन् । गत चैत १ गतेदेखि...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि १० प्रस्ताव

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमको जहाजले सातामा एउटा अन्तर्राष्ट्रिय उडान गर्छ। करिब एक वर्ष नियमित उडान गरेको कुवेतको जजिरा एयरवेजले केही महिना यता उडान बन्द गरेको छ। विमास्थल पूर्ण रूपमा सञ्चालनका लागि...

पुरा पढ्नुहोस
कहिले वारपार हुन्छ सिद्धबाबा सुरुङमार्ग ?

सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो गइरहन्छ। पहिरोका कारण जनधनको क्षति हुँदै आएको छ। त्यसैले यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरिएको छ। दैनिक करीब तीन हजार सवारीसाधनको आवतजावत हुने यस सडकमा कमजोर चुरेको अग्लो भीर...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरले विना टेन्डर सडक निर्माण गरेपछि अख्तियारको टोली फिल्डमा

बुटवलका उपमहानगर पालिकाले हचुवा तालमा अस्पताल लाइनदेखि कालिका मन्दिरसम्मको सडक खोल्ने काम गरेको पाएको छ। गत साउनमा लुम्बिनी प्रादेशिक अस्पतालमा जग्गामा सडक खोल्ने काम गरेको नगरपालिकाले विना टेन्डर काम गराएको खुलेको हो। २५...

पुरा पढ्नुहोस
यात्रुको चाप बढेपछि रेसुङ्गा विमानस्थलमा उडान थप

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक रूपमा चार उडान हुने भएको छ । यसअघि तीन उडान गर्दै आएकोमा यात्रुको चापअनुसार एक दिन उडान थप गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले बताए । विमानस्थलबाट...

पुरा पढ्नुहोस
८० मिटर खनियो सिद्धबाबाको मुख्य सुरुङ, कसरी हुँदै छ काम?

सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङमार्ग करिब ८० मिटर खनिएको छ। आयोजनाका अनुसार दक्षिणबाट ४६ मिटर र उत्तरबाट ३४ मिटर खनिएको छ। बुटवलको सिद्धबाबामा ११ सय २६ मिटर लामो सुरुङमार्ग निर्माण भइरहेको छ। सुरुङमार्गमा ३ वटा...

पुरा पढ्नुहोस
बुद्धनगर खानेपानीले ‘भोगचलन’ गरेको जग्गामा टोल विकास संस्थाले चलायो स्वीकृती विना डोजर

बुटवल । जग्गा भोग चलनको विषयलाई लिएर बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा उपत्तोक्ता संस्थाहरु बीचनै विवाद उत्पन्न भएको छ । बुद्धनगर खानेपानी निर्माण तथा उपभोक्ता समिति र स्थानीय जागरण टोल बिकास संस्था बीच जग्गा विवाद भएको...

पुरा पढ्नुहोस