तिनाउ बिशेष
साढे २ वर्षदेखि अलपत्र अवस्थामा लुम्बिनीमा थन्किएका विद्युतीय गाडी अव भने सञ्चालनमा आउने बाटो खुलेको छ । बैशाख ८ गते लीला गिरी नेतृत्वमा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सेतो नम्बर प्लेटका गाडीलाई हरियो प्लेटमा रुपान्तरण गर्ने...
पुरा पढ्नुहोसबुटवलः व्यावसायिक घराना आईएमई ग्रुपको अगुवाइमा बुटवलदेखि पाल्पासम्म ३ किलोमिटर लामो लुम्बिनी केबलकार आउँदो जेठको पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ। लुम्बिनी केबलकार प्रालिले यसअघि वैशाखमा केबलकार सञ्चालन गर्ने भने पनि प्राविधिक कार्य सम्पन्न नभएकाले...
पुरा पढ्नुहोसदेश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छ । देशमा ३ तहका सरकार बनेका छन् । यो सबै लोकतान्त्रिक गणतन्त्रको प्राप्ति हो । संघीय गणतन्त्रका लागि धेरैले ज्यानको आहुति दिए । अङ्गभङ्ग भए । कैयौँ अझै...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ स्थित कोटिहवामा रहेको टाईटर रिसोर्ट अहिले विवादमा छ । विवाद हुनुको कारण सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना । उक्त संरचना अदालतले भत्काउन आदेश दिएपनि रिसोर्टले अहिले सम्म भत्काएको छैन्...
पुरा पढ्नुहोसकुनै पनि सफलता प्राप्त गर्न मेहनत, धैर्यता र आत्मबल चाहिन्छ । र त सफलता चुम्न सकिन्छ । सफलता प्राप्त फरक ढंगले नयाँ काम गरेपनि प्राप्ती हुन्छ । रुपन्देही तिलोत्तमा नगरपालिका ११ भु.पु सैनिक टोलकी विना...
पुरा पढ्नुहोसबुटवल । बुटवल मोतिपुरका रामनाथ उपाध्याय बचत रकम तिर्न कुनै बेला बुटवल ५ मै रहेको सशक्त बचत तथा क्रृण सहकारीमा धाईरहनु पथ्र्यो । आफै आउन नसक्दा कसैलाई ‘हाता’ पठाईदिन्थे । पछिल्लो समय सहकारी प्रविधि...
पुरा पढ्नुहोसकाठमाडौं। भैरहवास्थित पाँचतारेस्तरको रिसोर्ट टाइगर प्यालेस खरिद गर्न नयाँ-नयाँ खरिदकर्ताले चासो देखाएका छन्। व्यवस्थापन किचलो र राजकुलो मिचेर संरचना निर्माण गरेपछि सरकारसँग मुद्दासमेत हारेर विवादमा आएको रिसोर्ट खरिद गर्न फेरि अमेरिका रहेका व्यवसायी बुद्धि...
पुरा पढ्नुहोसगुरुयोजनाविपरीत जथाभाबी निर्माण भएका संरचनाले लुम्बिनी विश्व सम्पदा खतरा सूचीमा पर्ने सम्भावना बढेको छ । यूनेस्को विश्व सम्पदा केन्द्रको ४३ औँ सत्रको निर्णय र नेपाल सरकारले यूनेस्कोलाई गरेको आमन्त्रण अनुसार यूनेस्को ‘रि एक्टिभ मनिटरिङ...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल एयरलाइन्सले आगामी जेठ दोस्रो सातादेखि भैरहवालाई दुई गन्तव्यमा जोड्ने भएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली र क्वालालाम्पुरमा नियमित उडानको तयारी गर्न टास्क फोर्स...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका नेताहरु रुपन्देही आउँदा समान्य होटलमा बस्न रुचाउँदैनन् । आयोजकले अन्यत्र व्यवस्था गरे पनि उनीहरु यहाँ रहेको फाइभ स्टार होटल टाइगर प्यालेसमै पुग्छन् । सार्वजनिक जग्गा कब्जा गरेको विषयमा...
पुरा पढ्नुहोस








