अर्थ
बुटवल । रुपन्देहीका अधिकांश पालिकाहरुले आईतवार आगामी वर्षको बजेट प्रस्तुत गरेका छन् । हरेक असार १० गतेभित्र आगामी वर्षको बजेट ल्याउनुपर्ने प्रावधान अनुसार रुपन्देहीका पालिकाहरुले पनि आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् । तर रुपन्देहीका...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकाले ५ अर्ब भन्दा बढिको बजेट ल्याएका छन् । आर्थिक बर्ष ०८०÷०८१ का लागि बुटवल, घोराही, तुल्सीपुर र नेपालगञ्ज उपमहानगरपालिकाले कुल ५ अर्ब २४ करोड ९८ लाख ८४ हजार...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिकाले आगामी वर्षका लागी बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औँ नगरसभाले आ.व २०८०÷०८१का लागी उपमेयर विना राना मगरद्धारा १ अर्ब १० करोड ५२ लाख ६८ हजार ७ सय ७४ रुपियाँ...
पुरा पढ्नुहोसआइतबार भएको पालिकाको १३ औं गाउँसभाले ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक बर्ष २०८०/०८१ मा सो...
पुरा पढ्नुहोसआर्थिक वर्ष २०८०–०८१ का लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एक अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपप्रमुख उमा अधिकारीले आइतबार भैरहवामा आयोजित पालिकाको १३औं अधिवेशनमा उक्त आकारको बजेट...
पुरा पढ्नुहोसरुपन्देहीको सियारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु. ६१ करोड ५० लाख ३१ हजार ८ सय ३० बजेट पेश गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष तारा थारुद्वारा आइतबार प्रस्तुत गरिएको बजेटमा आन्तरिक आयबाट रु...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०।८१ का लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २ अर्ब ३६ करोड ५४ लाखको बजेट पेश गरेको छ । बुटवल उपमहानगरपालिकाको १३औं अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै...
पुरा पढ्नुहोसरुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानीकरण अनुदान तर्फ...
पुरा पढ्नुहोसभैरहवा। रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार सियारी गाउँपालिकाको १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशले टाँगा, रिक्सा अटोरिक्सा र विद्युतीय रिक्साको सवारी साधन कर स्थानीय तहले आफैंले लगाउन र उठाउनसक्ने अधिकार दिएको छ । अनुदान लिएर कृषिबाट आय गर्नेहरुलाई करको दायरामा समेट्ने योजना यो प्रदेशको छ । पर्यटन...
पुरा पढ्नुहोस









