अर्थ

डेढ करोड एक लगानीमा गणपति मिष्ठान्नको छैठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा

बुटवल । बुटवलको प्रतिष्ठित गणपति मिष्ठान्नको छौठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा शुभारम्भ भएको छ ।व्यावसायी मेघराज पन्थले डेढ करोड रुपैयाँको लगानीमा फ्रेन्चाइजका रुपमा गणपतिको शाखा देवीनगरमा शुभारम्भगरेका हुन । शाखाको आज बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले...

पुरा पढ्नुहोस
मोनिका क्षेत्रीले बुटवलमा खोलिन् डेढ करोड लगानीमा बुटवलमा छाला र कपाल उपचार क्लिनिक

बुटवलकी मोनिका क्षेत्रीले डेढ करोड लगानीमा बुटवलमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी छिन् । दश वर्षदेखि ब्युटिपार्लर व्यवसाय गरिरहेकी क्षेत्रीले विशिष्टिकृत सेवा दिने उद्देश्यले बुटवल बीपीचोकमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी...

पुरा पढ्नुहोस
आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार

बुटवल । बुटवलका व्यवसायी सकुरदिन मियाले २ दशक बढि भाँडाको व्यापार गरे । तानसेन नगरपालिका–५ बाट ०४८ सालमा बसाई सराई गरेर आएका सकुरदिन बुटवलको नेपालगञ्ज रोडमा भाँडाको व्यापार गरेरै छोरालाई डाक्टर समेत बनाए । उमेरले...

पुरा पढ्नुहोस
बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन

बुटवल । लुम्बिनी केबलकार लिमिटेडले टप स्टेशन बसन्तपुरमा साहसिक खेल जीपलाइन सञ्चालनमा ल्याएको छ । ४० लाख लागतमा बनेको जीपलाइन एक सय ५० मिटर लम्बाईको छ । एक हप्तासम्म परीक्षण गरेपछि आम सर्वसाधारणका लागि कम्पनीले...

पुरा पढ्नुहोस
शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना सांचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । हरेक व्यक्तिको आफ्नै घर बनाउने सपना हुने तर सबैको घडेरी नहुने...

पुरा पढ्नुहोस
सञ्चालनमा आयो २ करोडको लगानीमा बुटवलमा नेपाली लुगा घर (तस्वीरहरु)

बुटवल । बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बुधबार देखि नेपाली लुगा घर सञ्चालनमा आएको हो । नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने...

पुरा पढ्नुहोस
भिजन लुम्बिनी ऊर्जाको आईपीओ : स्थानीयलाई समय थप

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज असोज २ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आईपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय...

पुरा पढ्नुहोस
साढे २ करोडको लगानीमा ‘नेपाली लुगा घर’ बुटवलमा सञ्चालन हुँदै

बुटवल । बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आउने भएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगामी असोज ३ गते देखि नेपाली लुगा घर सञ्चालनमा आउने भएको हो । नेपाली लुगा घरले बुटवलमा पत्रकार सम्मेलनको...

पुरा पढ्नुहोस
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक द्वारा लक्ष्मी कोइरालालाई विमा बापतको रकम हस्तान्तरण

बुटवल । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड भैरहवा शाखाले आफ्ना ग्राहकलाई दुर्घटना बापतको बीमा रकम हस्तान्तरण गरेको छ । जिल्ला अदालत रुपन्देही भैरहवामा कार्यरत दामोदर कोइरालाको दुर्घटनामा मृत्यु भएपछि कोइरालाकि आमा लक्ष्मी कोइरालालाइ बैंकले विमा...

पुरा पढ्नुहोस
१ अर्ब बढी निक्षेप जोखिममा पारेको भन्दै बुटवलको सुप्रिम सहकारी विरुद्ध उजुरी दर्ता

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगरेको भन्दै कारबाहीको लागि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा उजुरी परेको छ । सहकारीले रु एक अर्ब बढी बचतकर्ताको निक्षेप जोखिममा पारेको...

पुरा पढ्नुहोस